Wednesday 18th March 2026
ट्रेन्डिङ
Image

निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी गराइयो । मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा…

Image

काठमाडौं - निर्वाचन आयोगले मौन अवधिमा चुनावसम्बन्धी प्रसारप्रचार गरे २५ हजार जरिवाना गर्ने भएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा…

Image

निर्मला घिमिरे- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ। महिनामा चारदेखि ६ हजारको हाराहारीमा श्रमिकहरू जोडिन थालेको कोषले बताएको छ।पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन्। हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ। जसमध्ये दुई अर्ब…

Image

नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन् । एकजना यात्रु लक्ष्मीप्रसाद दाहालले भने,…

Image

चुनाव विशेष टुक्का कविताहरू १. अायाे है लाै चुनाव घर दैलाे छायाे, नेताको मन मुटु चिन्ताले सतायाे। २. चुनावको बेलामा जनताको घरमा, अाखिरमा नेता नागरिकको भरमा। ३. अब अति भयो, विकासका मूल फुटाउ, राम्रो काम गर्नेहरू, सबैलाई जुटाउ । ४. जनता बिना अधुरो छाै देश अनि नेता, जनता बुझि काम…

Image

चुनाव सम्बंधित शीतहरु जाउँ साथी भोट हाल मन भित्र ख्याल गर हुन्न कोही तिम्रो सामु भोट दिने ठाउँ भित्र हाम्रा भन्दा राम्रा हेर कती लुटे सबै बुझ कती फुटे कुरा बुझ फुट्ने लुट्ने सबै चीन उनी बाट कुर्सी छिन भोट गर्छ तय सबै एक भोट बुझ्न सके राम्रा नेता चुन्न…

Image

ए कान्छा ! किन मरिहत्ते गरेर भाेकभाेकै दौडन्छस् हँ ? यी टाउको टाउको मिलेर लडेका ! हेरिराख टाउके कुनै हार्दैन । तँ बेफ्वाँक दौडिराछस् ! छिमेकीको वैरी बन्छस् । बाले नेताका पछि लागेर घर न घाटकाे नबन्न सल्लाह दिनुभाे तर राजनीतिक नसा चढेको कान्छाले सुनेन। कान्छो दिनरात,भाेकतिर्खा नभनी खट्याे ।…

Image

चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- प्रेम थापा "मन" समायोजक ----------------- 👉️ सविता के.सी. नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी…

Image

वास्ता छैन कुनै कसै किसिमको जो लाश मुर्दो भयो बारम्बार मरौं अझै अब मरौ संसार कुर्दो छ यो मर्दा स्वाद पुगेन मार्न अझ झन् झन् चाख बढ्दै छ यो वित्था लेखन कार्यमा छ कवयत्रि यो झन् आयु चढ्दै गयो ।।१।। गिल्ला गर्न हजार लाख जन छन् किल्ला म छोड्दि भएँ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास :- धर्म,…