राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका न्यायाधीशहरूको कार्यशैली तथा महत्वाकांक्षामाथि गम्भीर टिप्पणी गरेका छन्। गिद्धे प्रेस मार्फत प्रसारित राजनीतिक संवाद कार्यक्रम पुनश्चमा पत्रकार ठाकुर बेलबासेसँग कुराकानी गर्दै विश्लेषक आचार्यले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई कार्यपालिका (सत्ता) को शक्ति अभ्यास गर्ने लत बसिसकेको दाबी गरेका हुन्। अदालत र कार्यपालिकाबीचको क्षेत्राधिकार…
‘चोलेन्द्र पक्राउ परेपछि अमरेशले १८० डिग्री युटर्न लिए, त्यसको पछाडि कुनै गोप्य सम्झौता छ’ छ की उनी कतै चालेन्द्रको मोवाईलमा भेटिएका पात्र हुन सक्छन ? विभिन्न अडकलबाजी बजारमा आउन थालेका छन । उनका पछिल्ला अन्तर्वार्ता र अभिव्यक्तिहरू तुलना गर्दा भने उनको राजनीतिक रणनीतिमा परिवर्तन देखिन्छ। १. पहिले उनी बालेन सरकारका…
फ्लाईदुबईको एफजेड१०७३ उडानमा सहपाइलटको चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रशंसा गरेका छन्। नेतन्याहूले गम्भीर घाइते अवस्थामा पनि ककपिटको ढोका खोल्न सफल भएर यात्रु तथा चालक दललाई आक्रमणकारीलाई नियन्त्रणमा लिन अवसर दिएको भन्दै उनलाई ‘सच्चा हिरो’ बताएका छन्। दुबईबाट तेल अभिवतर्फ जाँदै गरेको विमानमा…
देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ७ जना र पहिरोमा १४ जनाको मृत्यु भएको हो। विपद्का कारण १४३ घर…
लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव बढ्दा बस्ती डुबानमा परेका छन् भने धेरै राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। पूर्वी नवलपरासीको दुम्कौलीमा पछिल्लो २४ घण्टामा १९३ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा बढी…
देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै वर्षा हुन सक्ने चेतावनी दिएका छन्। पहिरोका कारण पृथ्वी राजमार्ग, कान्ति लोकपथ, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग र अन्य धेरै सडकखण्ड अवरुद्ध भएका छन्। गृह मन्त्रालयका अनुसार देशभर १४ वटा राजमार्ग…
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री शाहले चार साताअघि आएको बाढीलाई “हिमालयन सुनामी” को संज्ञा दिँदै यसलाई नेपाल मात्र नभई विश्वका लागि चेतावनी भएको बताए। बाढीमा कम्तीमा १,४०० जनाको मृत्यु भएको…
मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको बढ्दो सैन्य तनाव अब कुनै एउटा देशको सीमाभित्र सीमित छैन। खाडीका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य संरचना, ऊर्जा पूर्वाधार, विमानस्थल तथा अन्तर्राष्ट्रिय जलमार्गसमेत जोखिमको घेरामा पर्दै गएका छन्। इरानले आफूले…
काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताले दुई देशबीच सुरक्षित, व्यवस्थित र प्रभावकारी हवाई यातायात सञ्चालनका लागि आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ। सम्झौतामा साउदी अरबको जनरल अथोरिटी अफ सिभिल एभिएसन (गाका) का हवाई यातायात…
तेहरान — इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरेमा यसअघि युद्धमा प्रयोग नगरिएका नयाँ रणनीतिक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ। आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले इरानले यस्ता हतियार निर्माण गर्नुका साथै तिनको क्षमता पनि बढाएको दाबी गर्दै आवश्यक परेको अवस्थामा प्रयोग गरिने बताएका छन्। मोहेबीका…
![]()