तितोपाटी - कुवेतको जाबर अल-अहमद एरियामा रक्सी फ्याक्ट्री चलाउने चार नेपालीलाई स्थानिय पुलिसले पक्राउ गरेको छ । यो समाचार अनलाइन पेज अाइमन माट मा प्रकाशित भएको छ । उनीहरूका साथमा रक्सी बनाउन तयारी अबस्थामा रहेको कच्चा पदार्थ तथा तयारी अबस्थाको रक्सी समेत भारी मात्रामा पक्राउ गरेको सुरक्षा अधिकारीलाइ हवाला दिंदै…
तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका नेपाली युवाहरू नेपाली माैलिक पञ्चेवाजा संरक्षणमा लागेका छन् । परम्परागत रूपमा परियारहरूले बजाउने गरेको पञ्चेवाजा बजाउने मान्छे नभएर लोप हुँदै गए पछि हाल यसको संरक्षणको लागि नेपालमा बाजा बजाउन जान्ने जो कोही जात वर्गले पनि अा-अाफ्नो समुह बनाएर पञ्चेवाजा बजाउन थालेका छन् भने…
तितोपाटी - कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ, कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा बिशेष शुभ कामना आदान प्रदान तथा विविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कार…
तितोपाटी - थाइल्यान्डका अधिकारीहरूले बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी साउदी युवतीलाई कुवेत नफर्काइने बताएका छन् । साउदी युवती रहाफ मोहम्मद अल कुनुनले आफ्नो जीवन असुरक्षित भएको भन्दै कुवेत फर्किन अस्वीकार गरेकी हुन् । उनका परिवारका सदस्यहरू भने हाल कुवेतमा छन् । परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी अल–कुनुन दुई दिनअघि त्यहाँबाट भागेकी थिइन् । उनी बैंकक हुँदै…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम नेपाली रूपैया करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…
तितोपाटी-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ वर्ष सांगितिक धमाका २०१९ सम्पन्न भएको छ । कुवेतको हवाली स्थित बोयज स्काउट एसोशियसनको थियटरमा अतिथी कलाकार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीका साथमा सांगितिक कार्यक्रम गरी सम्पन्न भएको हो । INAS का अध्यक्ष डोलराज न्यौपानेको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका…
तितोपाटी - कोसेली समुह कुवेतको ११ औं वार्षिक उत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन आगामी फेब्रुअरी १५ तारिक शुक्रबार गर्ने भएको छ । समुहको बसेको बैठकले सो निर्णय गरेको हो । विगत ११ वर्ष देखि ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद, साहित्य, देश विदेशका समाचारहरू सम्प्रेषण गर्दै आएको अनलाइन तितोपाटी डट कम…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रम हेर्न अाउने दर्शकको लागि यातायातको व्यवस्था गरेको जनाएको छ । इनास कुवेतका अध्यक्ष डोलराज न्याैपानेले तितोपाटी डट कम संग कुरा गर्दै चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय कलाकार खुमन अधिकारीको विशेष सांगितिक प्रस्तुति रहने…
तितोपाटी - वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए। वर्षभरीका चर्चित मुख्य घटनाक्रमको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन्। त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन्। यस बर्षका मुख्य केही…
राज मल्ल - कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३…
![]()