हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब…
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनले कांग्रेसकी सिर्जना सिंह(श्रेष्ठ) र एमालेका केशब स्थापितलाइ २३ हजार भन्दा बढि मतले हराएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी…
तोयानाथ उपेक्षित, गठबन्धनले स्थानीय चुनाव जित्यो, एमालेले हार्यो भनेर रमाउनेहरुको कुनै कमी छैन । त्यसरी रमाउनेहरु गठबन्धनका मात्र नभएर एमाले भित्रका मानिसहरु छन । त्यही खुशीको बलमा घनश्याम भुसाल र भिम रावलहरुले अहिले पुन परोक्ष रुपमा ओलीको राजीनामा मागेका छन र अरु कसैकसैले घुमाई फिराई नेतृत्व माथि नैतिक सवाल खडा…
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।आनन्द भण्डारीलगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।…
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भारी मत अन्तरका साथ दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । तर उपमेयरमा भने एमालेका तर्फबाट मञ्जली शाक्य निर्वाचित भएकी छन् । ललितपुरमा ८६ हजार ५ सय ४०…
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार अपराह्न ४ बजेपछि सुरु संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास…
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल दोश्रो पटक पनि निर्वाचित भएकी छन् । दाहालले एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ फराकिलो मतान्तरले पराजित गर्दै दोस्रोपटक महानगरपालिका प्रमुख बनेकी हुन्। दाहालले ५२ हजार ३० मत ल्याउदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी…
स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत गत बैशाख ३० गते सम्पन्न निर्वाचनको मगतगणना झण्डै ७० प्रतिशत स्थानीय तहमा सम्पन्न भएको छ । हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेर सबैभन्दा ठुलो दलको स्थान ओगटेको छ । देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ५०५ स्थानीय तहमा मतगणना…
तोयानाथ उपेक्षित, तीतोपाटी/देशको मुटुमा बालेनको उमेद्धारी हुदैनथ्यो भने आज बालेनको चर्चा यो रुपमा हुदैनथ्यो । यदि काठण्माण्डौले बालेनलाई मौका दियो भने भविष्यमा धेरै बालेनहरुको देशभरी नै उदय हुने छ । यसो भयो भने अचम्म किन मान्न हुन्न भने राजनैतिक दलहरुले जनतालाई आफ्ना दासका रुपमा बुझ्नुको परिणाम यस्तै हुन्छ भन्ने गतिलो…