विश्व कप छनौटका लागि जिम्बाबे मा भईरहेको क्रिकेटको पहिलो दिन आयोजक राष्ट्र जिम्बाबे र नेपाल विच खेल भईरहेको छ । खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबे लाई २९१रनको लक्ष्य दिएको छ । नेपालका ओपनिंग व्याटसमेन ले राम्रो साझेदारी निभाए पछि नेपालले उक्त लक्ष्य दिन सफल भएको हो । नेपालका…
कुवेत सिटी: मानव बेचबिखन विरुद्ध लड्ने सन्दर्भमा कुवेत लगातार दोस्रो वर्ष अमेरिकी विदेश विभागको ओरेन्ज लिस्ट (लेभल २ वाच लिस्ट) मा रहेको छ । विभागको प्रतिवेदनले कुवेत सरकारले उल्लेखनीय प्रयास गरे पनि मानव बेचबिखन उन्मूलनका लागि न्यूनतम मापदण्ड पूरा गर्न नसकेको देखाएको छ। प्रतिवेदनले ओसारपसारको पहिचान र रोकथामका लागि राष्ट्रिय…
तोयानाथ दाहाल उपेक्षित, देशमा को प्रधानमन्त्री छ ? भन्ने कुरालाई जनताले बेवास्ता गर्न थालिसकेका छन । आज भोली जनताको ध्यान रबिले कहाँ के बोल्दैछन ? बालेनले काठमाण्डौमा के गर्दैछन ? हर्कले धरान ई कस्तो बनाउलान खोजी गरिरहन्छन । जनतको मनको सत्ता यिनै सपुतहरुले चलाई रहेका छन । माफीया को सत्ता…
हाम्रो रेडियो सिग्नलहरू अब हामीलाई पनि देख्न सक्ने 75 तारा प्रणालीहरूमा पुगेका छन । हाम्रा बैज्ञानिकहरुले रेडियो सिंग्नलका लागि विभिन्न तारा मण्डलहरुमा 100 वर्ष भन्दा पहिले देखि प्रसारण गर्दै आएका छन। अब ग्यालेक्सीको नयाँ थ्रीडी नक्साले यी संकेतहरू पुगेका ताराहरूलाई देखाउँछ जसले पृथ्वीलाई पनि देख्न सक्छ। जब गुग्लिएल्मो मार्कोनीले 1895…
लागूऔषध नियन्त्रण महाशाखाले आपराधिक सुरक्षा निकायको रेखदेखमा गरेको महत्वपूर्ण कारवाहीमा करिब १३ हजार ५ सय किलोग्राम विभिन्न लागुऔषधसहित सात जना अभियुक्तलाई पक्राउ गरेको हो । साथै, उनीहरुले साइकोट्रोपिक पदार्थका २ हजार ५ सय ट्याब्लेट र दुई थान बन्दुक बरामद गरेका छन् । सोधपुछका क्रममा अभियुक्तहरूले बरामद सामान बेचबिखन तथा दुरुपयोग…
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको हो । इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण…
सर रिचर्ड ब्रान्सनको अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकले यो महिनाको अन्त्य अघि आफ्नो पहिलो व्यावसायिक उडान सुरु गर्ने जनाएको छ। भर्जिन ग्यालेक्टिकले भने कि पहिलो उडान एक वैज्ञानिक अनुसन्धान मिसन हुनेछ, जसमा इटालियन वायुसेना र इटालीको राष्ट्रिय अनुसन्धान परिषद्का तीन जना चालक दलका सदस्यहरू माइक्रोग्रेविटी अनुसन्धान गर्न हुनेछन्। कम्पनीले आफ्नो…
इस्लामाबाद, पाकिस्तान - यस हप्ताको सुरुमा धेरै पाकिस्तानी पत्रकार र राजनीतिक टिप्पणीकारहरूलाई राजद्रोहको आरोप लगाइएपछि प्रमुख अधिकार र मिडिया निगरानीकर्ताहरूले "चरम चिन्ता" व्यक्त गरेका छन्। ती व्यक्तिहरूमा अखबारका पूर्व सम्पादक शाहीन सेहबाई, राजनीतिक टिप्पणीकार वजाहत सईद खान, मोइद पिरजादा, साबिर शाकिर, दुई भूतपूर्व सेना अधिकारी-युट्युबर्स आदिल राजा र सैयद हैदर…
लेबनानमा प्रदर्शनकारीहरूले बैंकहरू तोडफोड गरेका छन । उनीहरुले आफ्नो बचत फिर्ताको माग गर्दै भ्रष्टाचारमा संलग्न अधिकारीलाई जवाफदेही बनाउन माग गरेका छन् । लेबनानमा प्रदर्शनकारीहरूले आफ्नो पैसा फिर्ताको माग गर्न धेरै बैंक भवनहरूमा आक्रमण गरेका छन्, उनीहरुले बैकहरुमा टायर जलाएका छन भने भवनका झ्यालहरू तोडफोड गरेका छन्। राजधानी बेरुत बाहिरको उपनगरमा…
लाखौं सलहहरू एक राष्ट्रको खाध्यबालीहरुमा ओर्लिन्छन् जहाँ पहिले नै १० परिवारहरू मध्ये ९ परिवारले खाध्यान्न पाउनका लागि संर्घर्ष गरिरहेका छन भने अब सोच्नुस त्यसमुलुकको अवस्था कस्तो होला । दशकौ लामो युद्धले थिलथिलो भएको अफगानीस्तानमा गएको मार्च महिना देखि एक थोपा पानी परेको छैन । उत्तरी अफगानिस्तानमा खाद्यान्न अभावमा फसेका किसानहरू…
![]()