Monday 29th June 2026
Top
Image

येभगेनी प्रिगोजिन, निजी सैन्य कम्पनी वाग्नरका मालिक छवि क्याप्शन येभगेनी प्रिगोजिन युक्रेन विरुद्ध लडदै जादा रुसी रक्षा मन्त्रालयका अधिकारीहरुसँग असन्तुष्ट भएका थिए । उनको सेनाले प्रयाप्त मात्रमा हतियार, बारुद र अन्य युद्ध सामाग्रि नपाएको शुरुमा गुनासो थियो । अमेरिकी अखबार न्यूयोर्क टाइम्सको रिपोर्टले राष्ट्रिय सुरक्षा एजेन्सीका अधिकारीहरूलाई निजी सैन्य कम्पनी…

Image

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । राम्रो कामको प्रचार वा समाचार नलेख्ने तर महानगरको नेतृत्वको विरुद्धमा खोजीखोजी कुप्रचार गर्ने मुलधारका मिडियाको रुख बुझेको महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् । टेलिभिजन…

Image

२०२१ मा, एक महिला पूर्ण रूपमा डोरीले बाँधिएको र आफ्नो हातले आफ्नो अनुहार छोपेको अवस्थामा पेरुमा एक भूमिगत चिहानमा फेला परेको छ। सान मार्कोसको नेशनल युनिभर्सिटीका पुरातत्वविद्हरूले काजामारक्विलामा महिलाको अस्थिपञ्जर राम्रो अवस्थामा भेट्टाएका थिए । तटीय शहर र राजधानी लिमा, पेरुबाट उक्त चिहान फेला परेको ठाउँ १५।५ माईल भित्री पर्दछ…

Image

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले शनिवार देशबासीका नाममा सम्बोधन गरेका छन । खास गरेर रुसलाई सघाई रहेको भाडाको बल का रुपमा रहेको सैनिक समुह उल्टै रुसी सेनाका विरुद्धमा लडन शुरु गरेको छ । त्यो समुहले रुसको एउटा सानो शहर पनि आफ्नो नियन्त्रणमा लिएको छ । त्यहाँ बाट रुसको राजधानी धेरै…

Image

कुवेत सिटी, अपराध नियन्त्रण महाशाखा अन्तर्गतको लागुऔषध नियन्त्रण महाशाखाले लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । ती मध्ये तीनजना जीसीसी नागरिक, एक बेदुन र अर्का एक बंगलादेशी नागरिक रहेका छन। उनीहरुको साथबाट करिब २ किलोग्राम चरेस, ३० साइकोट्रोपिक ट्याब्लेट, तीन थान बन्दुक र ठूलो परिमाणमा गोलाबारुद बरामद भएको…

Image

अमेरिकी नौसेनाले पनडुब्बी टाइटनले सतहसँग सम्पर्क गुमाएको केही समयपछि विस्फोटसँग सम्बन्धित ध्वनि पत्ता लगाएको बताएको छ। अमेरिकी नौसेनाले यो जानकारी पनडुब्बी खोजी अभियानमा संलग्न अमेरिकी कोस्ट गार्डलाई दिए पछि त्यसैका आधारमा तटरक्षकले पनडुब्बीको सही स्थान थाहा पाउन खोजी कार्यको दायरा सीमित गरेको थियो । यसअघि पनडुब्बी भित्रबाट ठोक्किएको आवाज आएको…

Image

सडक दुर्घटना, सामाजिक अपराध तथा नैतिक सामाजिक वाताबरण विग्रन नदिन कुवेत सरकारले लागु पर्दार्थको ओसार पसार, सेवन तथा ईलिगल अप्रवासीहरुका गतिविधीलाई मुख्य कारक मानेको छ र यसका विरुद्ध कडा कदम उठाएको छ । भर्खरैको अपरेशनको क्रममा, एक नागरिक, दुई फिलिपिन्स र दुई अवैध बासिन्दा सहित पाँच व्यक्तिलाई पक्राउ गरिएको छ।…

Image

एट्लान्टिक महासागरमा हराइरहेको पनडुब्बीको खोजी कार्य आइतबारदेखि जारी छ । यो पनडुब्बी टाइटानिकको भग्नावशेष देखाउन पर्यटकलाई लिएर समुद्रको ३ हजार ८०० मिटर गहिराइमा गएको थियो । पनडुब्बीमा जम्मा पाँच जना सवार थिए । जगेर्ना अक्सिजन समेत सकिनै लागेको अवस्था मा अब उनीहरुलाई जीवितै भेट्न कठिन हुदै गएको छ । विश्वका…

Image

रुसी आणविक भौतिकशास्त्री ग्रिगोरी क्लिनिशोभ, सोभियत संघको पहिलो दुई-चरण थर्मोन्यूक्लियर बमका निर्माताहरू मध्ये एक, जसले आत्माहत्या गरेर मृत अवस्थामा फेला परेका छन । ९० को दशकको प्रारम्भिक उमेरमा रहेका क्लिनिशोभको जुन १७ मा मृत्यु भएको बताइएको थियो। रुसको TASS समाचार एजेन्सीले बुधबार गरेको रिपोर्ट अनुसार उनको शवको छेउमा मध्य मस्कोको…

Image

यस हप्ता होन्डुरनको एक महिला कारागारमा दंगा र आगलागीका क्रममा मारिएका व्यक्तिहरूको संख्या बढेर 46 पुगेको छ र दर्जनौं परिवारहरू आफ्ना प्रियजनहरूको शव रिहाइको लागि पर्खिरहेका छन्। सरकारी प्रवक्ताले बुधबार मृत्यु हुनेको सङ्ख्या ४१ बाट बढेर ४६ पुगेको बताए। मारिनेहरू सबै कैदी थिए वा होइनन् भन्ने स्पष्ट भइसकेको छैन। अभियोजकको…