Monday 22nd September 2025
Top
Image

तोयानाथ दाहाल, उपेक्षित, कुवेतले मनिला अर्थात फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको छ तर कुवेतमा बसोबास गर्ने फिलिपिनो कामदारहरूले भने आफ्नो आवासिय भिषालाई नवीकरण गर्न सक्नेछन्। यो ध्यान दिन लायक छ कि फिलिपिनो कामदारहरूको लागि भिसा निलम्बन शेख तलाल अल खालेद, अर्थात उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले जारी…

Image

अधिवक्ता-स्वागत नेपाल नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको आरोपमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गरायो। जिल्ला अदालतका न्यायाधिश उत्तम सिलवालको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस सुरु भयो। खाँडका पक्षमा धरै अधिवक्ताले वहस गरे। उनलाई…

Image

तीतोपाटी- कुवेतको अध्यायगमन विभागले गैरकानुनीरुपमा बस्दै आएका वा अवैध कार्यमा संलग्न आप्रवासी कामदारहरुलाई हालसम्म ठुलो संख्यामा पक्राउ गरेको छ। विभागले सरकारको मातहत रहेका विभिन्न निकायको सहयोगमा कुवेतको विभिन्न शहरमा प्रहरी परिचालन गरी गत एकवर्ष देखि नै उक्त धरपकड अभियान सुरु गरेको हो। देशभर गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेपनि उक्त पक्राउ…

Image

सिरियाली राष्ट्रपति बसर अल-असदले जोर्डनका लागि साउदी अरबका राजदूत, नाइफ बिन बन्दर अल-सुदैरीबाट अर्को हप्ताको अरब शिखर सम्मेलनको निमन्त्रणा पाएका छन । असदले साउदी राजा सलमानबाट "मे १९ मा जेद्दामा हुने ३३औं अरब लिग शिखर सम्मेलनमा भाग लिन निमन्त्रणा प्राप्त गरेका हुन । उनी अरब देशहरुसँग 2011 मा देशको युद्ध…

Image

हलिउड स्टार ७९ वर्षीय रोबर्ट डी निरोले आफू सातौं पटक बुबा बनेको पुष्टि गरेका छन् । ओस्कार विजेता अमेरिकी अभिनेता ले भर्खरै ७९ बर्षको उमेर सातौ सन्तान जम्माएको एक क्यानेडियन टेलिभिजन सो मा अन्र्तवार्ताका क्रममा बताएका हुन । तीन महिलासँगको अघिल्लो सम्बन्धबाट अन्य छ जना सन्तान भएका डी निरोले आफ्नो…

Image

तोयानाथ उपेक्षित, दाहाल, / अब पक्कै पाप को घडा भरिएकै हो , यो फूटन शुरु भईसक्यो । हरेक कुराको एउटा सिमा र समय हुन्छ । त्यो सिमा र समय नाघिसके पछि त्यहाँ केही न केही विस्पोट भएर छाड्छ । राप्रपा ले सिट संख्या बढाउनु र नयाँ दलको रुपमा रास्वपा उदाउनु…

Image

अत्याधिक जनदवाव पछि बालकृष्ण खाड पनि सोधपुछका क्रममा तानिएका छन । कुनै पनि भिआईपी भनिएकाहरुको हकमा राज्यले सुन्य शहनशिलताको आधारमा कारबाहि अगाडी बढाउन पर्दछ भन्ने आम माग अनुसार कारबाहि अघि बढोस भन्ने भावनामा गृहमन्त्री नारायणकाजी ले खेलबाड गर्न हुन्न । अब पालो मन्जु खाड र राष्ट्रिय भाउजु को हुन पर्नेछ…

Image

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विपक्षी नेता र उनकी पत्नी बुशरा बीबीको नेतृत्वमा रहेको अल-कादिर युनिभर्सिटी ट्रस्टमा भ्रष्टाचार गरेको आरोपमा राजधानी इस्लामावादमा छुट्टै मुद्दामा अदालतमा उपस्थित हुँदा पक्राउ परेका छन् । आन्तरिक मन्त्री राणा सनाउल्लाह खानले मुख्य विपक्षी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका नेता खानलाई भ्रष्टाचार विरोधी निकायले पछ्याइएको मुद्दामा पक्राउ…

Image

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खानले पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरमा जवाफी प्रहार गरेका छन् । इमरान खानले भ्रष्टाचारीविरुद्ध कारबाही गर्दा संस्था बलियो हुने बताएका छन् । उनले सेनाका वरिष्ठ अधिकारी जनरल फैसल नसीरमाथिको आरोप फेरि दोहोर्‍याए र भने कि जब पनि अनुसन्धान हुनेछ, म प्रमाणित गर्नेछु कि मलाई…

Image

तोयानाथ दाहाल, उपेक्षित, संसदमा कोही शिष्ट र कोहि विशिष्ट छैनन । एक प्रकार ले भन्ने हो भने हाम्रो संसद नांगै छ । अमरेश नांगो भएका होईनन उनले संसदको स्वरुप चाहे त्यो रुपमा होस वा सार मा नांगो छ भन्ने संकेत गरेका हुन । देशमा थिती भन्दा धेरै बेथिती छ ।…