Monday 7th September 2026
Top
Image

एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा…

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका वहालवाला मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध एक भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी स्वत: पदबाट निलम्बित भएका छन्। उनलाइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर आइतवार मुद्दा दर्ता गरिएको हो । अर्याल गतवर्षको जेठमा मुख्यसचिव…

Image

ब्रान्डेड पेय पदार्थहरू किन्न नसक्ने ग्राहकहरूलाई विक्रेताहरूले ठूलो नाफाको लागि सस्तो रक्सी बेच्छन्। भारतको दक्षिणी राज्य तमिलनाडुमा मिथानोल मिसिएको रक्सी पिएपछि कम्तीमा ५४ जनाको मृत्यु भएको छ र दर्जनौं अझै अस्पतालमा भर्ना छन्। कल्लाकुरिची जिल्लामा बुधबारदेखि झण्डै २०० जनाको उपचार भइसकेको छ भने सयभन्दा बढीको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको…

Image

साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक…

Image

स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् । प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ । भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर…

Image

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको सम्मेलनमा भेला भएका देशहरूले पुटिनको शर्त अस्वीकार गरेका थिए । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले…

Image

दुई दिन पहिले आगलागी भएर ४९ जनाले ज्यान गुमाएको घटना ले विश्वभरी चर्चा पायो । अधिकांश भारतिय र केही फिलिपिनो उक्त आगोमा परि ज्यान गुमाउन पुगे । सो भवनमा रहेका ५ जना नेपाली भने झ्यालबाट फाल हानेर बाँच्न सफल भएका थिए । त्यही घटना ले अझै चर्चा पाई रहेको छ…

Image

कुवेतको मङ्गाफ स्थित कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरूका अनुसार मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका छन् । मंगाफ स्थित ब्लक ४ को २३ नं. सडकमा रहेको उक्त भवनमा विहानीपख कामदारहरू सुतिरहेको समयमा आगलागी भएकोले हताहत हुनेको संख्या अझ…

Image

कुवेत-वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा 'सोल्टी एक्स्प्रेस मार्ट' नामक नेपाली व्यावसाय शुरु भएको छ। कुवेतको नेपाली समाजमा चिर परिचित कर्मठ युवाहरू रणध्वज लामा, दिल कुमार पाख्रिन, मनिश केसी र सुरज मास्केले संयुक्त रूपमा संचालनमा ल्याएको सोल्टस् एक्सप्रेस मार्ट माहबुल्ला ब्लक २ स्थित…

Image

तीतोपाटी- कुवेतमा जारी तीन महीने आममाफीको समयावधि यही १७ जुनमा समाप्त हुदै छ। यस बीचमा हजारौ आप्रवासीहरुले भरपुर लाभ प्राप्त गरे तर पनी कुवेत सरकारद्वारा जारी सूचना अनुसार अझै पनी हजारौ अवैध आप्रवासी कुवेतमा रहेको खुल्न आएको छ। >आममाफीको अन्तिम म्याद नजिकिँदै गर्दा, अधिकारीहरूले अब कुवेत सरकारले आप्रवासीलाई बिना जरिवाना…