Wednesday 15th May 2024
राम्रो नेपाल
Image

तितोपाटी - सर्वोच्च अदालतले न्यायमा विचलन ल्याउने बिचौलियालाई कारवाहीका लागि कानुन बनाउने तयारी गरेको छ। सर्वोच्च अदालत ऐन र न्याय प्रशासन ऐन संशोधन गरी यस्तो कानुन बनाउने गृहकार्य भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार सञ्चारकर्मीसँगको भेटमा बिचौलियाको जहाँतहीँ ‘साम्राज्य’ रहेको बताउँदै कारवाही चलाउन कानुन ल्याउने तयारी भएको बताए। ऐन संशोधन गरेर…

Image

तितोपाटी - सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी…

Image

तीतोपाटी डट कम-निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर…

Image

तीतोपाटी डट कम-सृजनशिल युवा समाज नेपाल-कुवेतले नयाँ अंग्रेजी बर्ष सन २०१९को अबसर पारेर नेपालमा राष्ट्रसेबी तथा समाजसेबी ब्यक्तित्वहरुलाई सम्मान अनि समाजमा भैरहेको बिकृती,बिसङ्गति जस्तो कार्यलाई अन्त्य गर्नको निमित्त अन्तर्कृया कार्यक्रम गर्ने भएको छ। आयोजक संस्था सृजनशिल युवा समाज नेपाल-कुवेतका अध्यक्ष पुष्कर सिंह धमी नेपाल छुट्टी गएको समय मिलाएर काठमान्डौमा माननिय…

Image

तितोपाटी - रसुवाको सदरमुकाम धुन्चेमा चार दशकपछि खम्बा नाच देखाइएको छ । हरेक वर्ष भाइटीकापछि आउने पहिलो मंगलबार यो नाच देखाउने गरिन्छ । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले करिब साढे तीन घण्टा लामो नाच प्रस्तुत गरेको हो । नाचमा भोटे र जोगीको सम्बन्धलाई देखाइएको थियो । तिब्बतीयन भाषामा भोटेलाई खम्बा…

Image

तितोपाटी - प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि सुरू भएको छ। मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा…

Image

तितोपाटी - विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा…

Image

पहिले सबै जातीले सेतो टिका लगाउँथे तितोपाटी - दशैं भन्नेबित्तिकै विशेष त्यही दिनको झल्को आउँछ, जुन दिन हामीले निधारभरि टिका लगाएर आशिर्वाद लिन्छौं । अग्रजको हातबाट चामलको अक्षता निधारमा लगाएर आशिर्वाद लिएपछि बल्ल दसैंले सार्थकता पाउको महसुस गर्छौं । खास किन लगाइन्छ त दसैंमा टीका ? त्यसको महत्व समृद्धि, शक्ति र…

Image

तितोपाटी - आज देशभर नेपालीहरुको महान् चाड बडादसैंको महानवमी पर्व मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन…

Image

तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याअोस । सबैको मन तथा विचारमा भाइचारा…