Saturday 7th June 2025
प्रवास
Image

तितोपाटी - काम गर्ने सिलसिलामा सन् २०१४ जून १४ मा थाइल्यान्डका दुई सहकर्मीको क्रेनको ठक्करबाट मृत्यु भएपछि यूएईमा चितवनका टोपबहादुर बिकले ब्लडननी तिर्नुपर्ने भयो । क्रेनमा सहयोगीका रुपमा काम गरिरहेका बिकले एक लाख दिराम (करिब ३० लाख रुपैयाँ ) एक्लै तिर्न सक्ने अवस्था थिएन । बिक कार्यरत कम्पनीको मालिक बेपत्ता भयो…

Image

तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो । कार्यक्रममा सयौं नेपाली जम्मा भएर नेपाली कला र संस्कृति प्रदर्शन गरेका थिए ।…

Image

तितोपाटी - मलेसियाको जेलमा रहेका तीनजना नेपालीको उद्दार गरिएको छ । नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्टिय नेपाली समाज मलेसियाले उनीहरुको उद्दार गरेको हो । अवैधानिक अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेपछि जेल जीवन विताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका-२ जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार…

Image

तितोपाटी - सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय आइतबार गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् । काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई…

Image

आदरणिय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू, कुवेतको मरुभूमिबाट नमस्ते अनी धेरै-धेरै सम्झना । कुवेतको मरुभूमिमा पिल्सिएको यो जीबनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुखी जनताहरुलाई सुलभ उपचार,सबैलाई सुलभ श्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको माग सहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल-बल सहित जुम्लाबाट काठमान्डौको टिचिङ अस्पातल पुर्याईएको तिम्रो…

Image

तितोपाटी - नेपालको म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध म्याग्देली नेपालिहरुको भेलाले २० जुलाई २०१८ शुक्रबारका दिन कुवेतको माबुल्लामा प्रेम बहादुर बिस्वकर्माको संयोजकमा म्याग्दी प्रवासी नेपाली संघ ( मोना) को तदर्थ समिती गठन गरेको छ । म्याग्देली जिल्लाबासीहरुको एकता, बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता भन्ने…

Image

तितोपाटी - पूर्वी नेपालबाट जागिर खोज्न काठमाण्डू आएका बेला उनलाई साथीहरूले 'पेपर म्यारिज' अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए। जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो। मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न…

Image

तितोपाटी - साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् । अलपत्रमध्ये मकवानपुरका सूर्यबहादुर बम्जनका अनुसार…

Image

बसन्त थापा - नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रम जुलाई २० शुक्रवारका दिन कुवेतको खेतान स्थित राजधानी होटेलमा भव्य रुपमा सम्पन्न भएको छ। प्रथम अधिवेशनले राकेश मनाग्थेन तामाङलाई अध्यक्षमा चयन गर्दै ७० जनाको कर्यसमिती समेत सर्बसहमतीमा चयन गरेको छ। राकेश मनाग्थेन तामाङको सभापतित्वमा सम्पन्न उक्त…

Image

तितोपाटी - मजुरा नाचको लागि मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहिबार राती क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा रहेको दुई क्लबमा…