Friday 19th September 2025
प्रवास
Image

तितोपाटी - विश्वभरि छरिएर रहेका नेपाली पत्रकार समेट्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन भएको छ। अमेरिकाको संघीय र राज्य सरकारमा दर्ता भएको आईएनजेएले विश्वभरि छरिएर रहेका नेपाली सञ्चारकर्मी तथा पत्रकारका संघसंस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ। अगस्ट १ मा भर्जिनयास्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी संस्था दर्ताको जानकारी…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन। आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि…

Image

नारायण पोख्रेल - आउँदो अगस्ट २३ देखि २५ सम्म युएईको दुबईमा एनआरएनएको मध्य पुर्ब भेला हुदैछ भन्ने कुरा समाचारमा सुन्नमा आएको छ । हुन त गत बर्ष १४ अक्टुबर देखि सुरु भई १७ अक्टुबरमा नेपालमा सम्पन भएको आठौँ अधिबेसन ताका यो भेला कुवेतमा गर्ने भन्दै यो कार्यलाई सफल बनाउनको लागि यहाँबाट…

Image

तितोपाटी - "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नारा बोकेर '२५ डिसेम्बर २००९'मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था 'तमू समाज कुवेत'ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत…

Image

जिफन्ट सपोर्ट ग्रुप कुवेतले आउदो आइतबार प्राविधिक कारणले दुताबासमा ज्ञापनपत्र बुझाउन नसकिने बताएको छ | आइतबार ज्ञापनपत्र बुझाउने समयतालिका भएपनि प्राविधिक कारणले गर्दा त्यसको ३ दिनपछि अर्थात् बुधबार (८ तारिख) कुवेतमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारहरुको उल्लेख्य उपस्थितिमा ज्ञापनपत्र बुझाउने अध्यक्ष गणेश रावतले जानकारी दिए | जिफन्ट सपोर्ट ग्रुप…

Image

सुरज मास्के - यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणा-पत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन सी सी का पदाधिकारीहरु तथा एन आर एन अभियन्ताहरुको सहभागिता रहने कुरामा दुइ…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अार्इ कुवेतको एक प्रतिष्ठित कम्पनी अल्घानिम इन्ड्रस्ट्रीजमा कार्यरत नेपाली कामदारहरूले इलामका मिर्गौला पीडित  समीर तामाङको  उपचारार्थ रू १७३८५।६४ (अक्षेरूपी सत्र हजार तीन सय पचासी रूपैया चाैसठी पैसा) अार्थिक सहयोग गरेका छन् । सो रकम बराबर हुन अाउने कुवेती दिनार ४९ केडि संकलन गरि पठाइएको…

Image

तितोपाटी - संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको…