Thursday 28th March 2024

कुवेतमा अज्ञात समुह द्वारा नेपाली लुटीए


बसन्त थापा- कुवेत स्थित महाबुल्ला बाट एक नेपाली ठुलो रकम सहित लुटीएका छन।अज्ञात समूह द्वारा लुटीएका नेपालीको भने पहिचान खुलेको छैन।

चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको छ । उक्त लुटेराहरू द्वारा लुटिएको रकम कुवेती ४६० डिनर, अर्थात नेपाली रु १ लाख ६५ हजार रहेको भनी पीड़ित नेपालीले मुद्दा दर्ता गरेका छन भने उक्त लुटेरा हरूको खोजीकार्य भई रहेको कुवेतको चर्चित मीडिया एयमन मत ले जनाएको छ।

पीड़ित नेपालीलाई लुटेराहरूले पैसा मात्र लुटेनन लगाएको कपड़ा समेत च्यातीदिएको र हातपात समेत गरेको पीड़ितले बयानमा बताएका छन।

यसरी कुवेत जस्तो ठाउमा दिन दाहाडै लूटिनु हामी नेपालीलाई असुरक्षित महसूस भएको होकी भन्ने भान भएको छ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...