बसन्त थापा-तीतोपाटी डटकम-नेपाली संघीय समाज कुवेतले संघिय समाजवादी फोरम नेपालका सह-अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मानानीय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।उकत कार्यक्रम हिजो सेप्टेम्बर-२१ शुक्रबार-२०१८का दिन कुवेत स्थित फर्वानिया अल हैतम रेस्टुरेन्टमा भव्यरूपमा सम्पन्न भएको हो। प्रकाश चाम्लिङ राइको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व…
बसन्त थापा - “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरुको साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो अधिवेशन २२ सेप्टेम्बरमा,शुक्रबार-२०१८का दिन फर्वानियास्थित सेफ…
बसन्त थापा -नेपाली दूतावास कुवेतले संविधान दिवस एक विशेष समारोह आयोजना गरी कुवेतमा विभिन्न राष्ट्रका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक कला नृत्य सहित तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । गत शुक्रबार,२० तारिखका दिन कुवेत स्थित फार्वानियाको क्राउन प्लाजामा दूतावास द्वारा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री H.E.…
किशोर पन्थी,अमेरिका / बाले सधै भन्नुहुन्थ्यो ‘नेपाली काँगे्रेस पार्टी सबैभन्दा राम्रो पार्टी हो ।’ जीवनको अधिकांश कालखण्डमा उहाँ नेपाली काँग्रेस नै रहनुभयो । नेपाली काँग्रेसका नेताहरुपनि हाम्रो घरमा खुबै आवतजावत गर्थे । बा काँग्रेस भएकै कारण कम्युनिष्ट विचार भएका हाम्रै दाजुभाईहरु हाम्रो घरमा झगडा गर्न आउँथें । कहिलेकाँही त बोलचालसमेत…
तितोपाटी - सङ्घीय समाजवादी फोरम नेपालको भातृसंगठन नेपाली सङ्घीय समाज (नेफेसो कुवेत)को एेतिहासिक प्रथम अधिवेशनको लागि फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ अाज सेप्टेम्बर १९ तारिकका दिन कुवेत आउँदैछन् । नेफेसो कुवेतले यस अघि नै सार्वजनिक विज्ञप्ति जारी गरि अाफ्नो प्रथम अधिवेशनको लागि प्रमुख अतिथिको रूपमा केन्द्रिय सह-अध्यक्षलार्इ कुवेत ल्याउन लागेको…
तीतोपाटी- मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।…
तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र…
तितोपाटी डट कम -मलेशिया,असोज २।मलेशियाको विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ। रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन…
तितोपाटी - कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे…
बसन्त थापा- एनआरएनए-एनसिसि इजरायल, र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य १४ संघ संस्थाको संयुक्त आयोजनामा हरितालिका तिज उत्सव २०७५ कार्यक्रममा उमा श्रेष्ठको साथमा नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। सेप्टेम्बर १३/ २०१८ बिहिवारको दिन इजरायल पुगेकी गायिका उमा श्रेष्ठले, इजरायलमा कार्यरत नेपाली…