तितोपाटी- नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ। समाजको नौलो प्रस्तुति ‘तीज बिशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोकगायक नवीन पौडेल र लोकगायिका शुसिला गौतमले बरदुबई तताउने भएका छन । आँउदो जुलाई २७ तारिख आईतबारका दिन बरदुबईको SK7 हलमा दिउँसो…
तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई बिदाई गरेको छ। नेपाली दुतावास कुवेतमा प्रथम सचिवको रुपमा कार्यरत प्रेम राज गौतम करिब अढाई वर्षदेखि कुवेतमा नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए भने अर्का…
नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । विज्ञप्ति सहित
तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन " नयाँ वर्ष सांगीतिक धमाका-२०२६" आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि…
कुवेत – कुवेतमा काम गर्दै आएकी चितवन भरतपुर–१८ स्थायी घर भएकी स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि कुवेतमा अवैधानिक रुपमा (ईलिगल स्टाटसमा) बस्दै आएकी बिमलाको हालै मृत्यु भएको थियो। शव स्वदेश पठाउन लाग्ने खर्च मञ्चको श्रमिक राहत कोषमार्फत प्रदान…
नारायण कोइराला - बिदा भयो कि लेख्नै पर्ने?चर्को बोलीले मेरो मनलाई छोयो।प्रदेशको ठाउँ बोली हाल्न उचित ठानिनँ।चुपचाप विस्तारमा बसेँ।एउटा सानो कोठामा कोचिएको श्रमिक जीवनमा विस्तारा बाहेक अरु बस्ने ठाउँ पनि हुनुपर्यो नि? जति सोचेँ नी जीवन यस्तै हो।अब म नलेखेर के गरौं।विकल्प के हो? रमाउँन त सबैलाई मन छ।कोही फोनमा…
नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा कुवेतले आफ्नो १६औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” भव्य तथा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता महासंघ कुवेत शाखाका अध्यक्ष श्री एकराज मल्लले गर्नुभएको थियो भने, कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका महामहिम राजदूत श्री घनश्याम लम्सालको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरु…
तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी १८ जुलाइ २०२५ शुक्रबारको दिन हुन गइरहेको नवाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०२५ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त सुजन केसीकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो । …
सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा "श्रमिक सचेतना कार्यक्रम २०२५" आयोजना गरि मनाउने तयारी सहितको कार्यक्रम यहि २७ जुन २०२५का दिन आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा "माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार "पनि प्रदान गरिने छ ।…
कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको…
![]()