भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक…
तितोपाटी- कुवेतमा कार्यरत नेपालीहरुलाई कोरोना सङ्क्रमबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले "हार्दिक अनुरोध" गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष नबराज पन्थी र सचिव चन्द्र बहादुर गोतामेद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा पछिल्लो समय कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । कुवेतमा कार्यरत नेपालीहरुमा पनि कोरोना भाईरसको सङ्क्रमण…
तितोपाटी- एनआरएनए कुबेतले "हार्दिक अनुरोध" भन्दै कोरोनाबाट सचेत रहन आग्रह गर्दै शुक्रबार एक बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । एनआरएनए कुबेतका अध्यक्ष सुजन केसी र महासचिव दिल पाख्रिनद्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा पछिल्लो पटक कोरोना भाइरस COVID-19 को संक्रमण ब्यापक…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा गत एप्रिल १५ तारिखमा सकिए संगै पुन १५ एप्रिल देखी आगामी १५ में सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक…
तीतोपाटी - गत नोभेम्बर महिनामा हर्टअट्याक भएर ज्यान गुमाएका तनहुँका बिष्णु बि.क.को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १ हजार केडि क्षतिपुर्ति प्रदान गरेको छ । सो कुरा मृतकका अाफन्त अमित बि.क.ले तितोपाटीलाइ जानकारी दिएका हुन् । अलमुल्ला एक्सचेन्जबाट रेमिट्यासन्स पठाउँदा रेमिट्यान्सकर्ताको रेमिट्यान्स पठाएको एक महिना भित्र मृत्यु भएमा १ हजार केडि क्षतिपुर्ति…
कविता "नयाँ वर्ष" छ्न्द: शार्दूलविक्रीडित कोसेली करमा लिएर घरमा आयो नयाँवर्षले उत्कण्ठा मनका हटेर मनमा एकाग्रता हर्षले पुन्यात्मा जनता उदार मनले निर्बाध पद्मासन गर्नेछ्न् उनले नवीन पदमा आरम्भ आरोहण । ज्यादा संकटमा परी मुलुकले गर्दैछ संबोधन देवात्मा मनका जुटेर जनता सद्भाव देऊ यहाँ मान्छेमा झगडा विवाद नभई हट्नेछ मनोद्बेग देखेका…
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त यूएई (दुबई) मा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल…
तितोपाटी- दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो । एचआरडीले सन् २०२१…
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् । पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले…
तितोपाटी- कुवेतको प्रमुख क्षेत्रीय खुद्रा विक्रेता लुलू हाइपरमार्केटले गत फेब्रुअरी महीना देखी मार्च १५ सम्म आयोजित गरेको (बिग अफर २०२१ मा ६५ जना भाग्यशाली विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। विभिन्न देशहरुमा चर्चित मानीने कल्याण ज्वेलर्सको सहयोगमा आयोजित अन्र्तगत भारत र खाडी देशहरुमा कल्याण ज्वेलर्सको गहनाहरू अग्रस्थानमा रहेको छ। हिजो १०…
![]()