Friday 30th October 2026

वैदेशिक रोजगारीमा कुन देशमा कति नेपाली महिला गए?


तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट वैधानिक तरिकाले सबैभन्दा बढी महिला कामदार युएई गएका छन्। युएईमा हालसम्म ६२ हजार ४०३ जना महिला पुगेका छन्।यस्तै, कुवेतमा ४२ हजार ४०३, कतारमा १८ हजार १६५, लेबनानमा ११ हजा ५४१, साउदी अरबमा ७ हजार ६८४,ओमानमा ५ हजार ७४५,बहराइनमा ४ हजार ६५५ र इजरायलमा ४ हजार ४२२ जना महिला गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

देखापढीबाट


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...