प्ये म्हस्याँ छ्याँ म्हमु छ्याँ म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमुअर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए संस्कृति हराउछ संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ २००९ स्थापना भएको तमू (गुरुङ)हरुको साझा संस्था तमू समाज कुवेतले स्थापना कालदेखि मनाउदै आएको तमूहरुको महान पर्व तमू ल्होसार तथा…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज को मुख्य प्रायोजनमा वाक कला तथा कार्यक्रम आयोजना - व्यवस्थापन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो । साल्मियामा रहेको चाउकिङ रेष्टुरेण्टको सभाहलमा शुक्रवार सम्पन्न भएको तालीममा महासंघका पदाधिकारी तथा सदस्यहरु सहित २० जना सहभागी भएका थिए । नेपाल…
लुलु कुवेतका निर्देशक, श्री मुहम्मद ह्यारिसले संयुक्त अधिराज्य र कुवेत राज्यबिचको आधिकारिक कूटनीतिक सम्बन्धको १२५ औँ वार्षिकोत्सव मनाउन ब्रिटिस दूतावासले आयोजना गरेको प्रतिष्ठित स्वागत समारोहमा भाग लिने सम्मान पाएका थिए । यस कार्यक्रममा महामहिम ड्यूक अफ एडिनबर्ग, प्रिन्स एडवर्ड र कुवेतका लागि बेलायती राजदूत महामहिम बेलिन्डा लुईसको सम्मानित उपस्थिति रहेको…
कुवेत सिटी, कुवेत मौसम विज्ञान विभाग ९एमडी०ले साताको अन्त्यमा दिनभरको मौसम सामान्यतया चिसो र राती धेरै चिसो हुने पूर्वानुमान गरेको छ। विभागका कार्यवाहक निर्देशक धरार अल-अलले कुवेत समाचार एजेन्सी (कुना) लाई चिसो र सुख्खा हावाको साथमा उच्च-दबाव प्रणालीको विस्तारले कुवेत प्रभावित हुने जानकारी दिए। यसले हल्कादेखि मध्यम उत्तरपश्चिमी हावा र…
जन-जागृति युवा समाज कुवेतले कुवेतमा ज्यान गुमाएकी संगिता भट्टराइको परिवारलाइ नेपाली रूपैयाँ ७३ हजार भन्दा बढि रकम आर्थिक सहयोग गरको छ । समाजको सदस्य रहेकी भट्टराइको पार्थिव शरीर डिसेम्बर ९ का दिन नेपाल पठाएपछि मृतक सङिता भट्टराईको बचत कोषमा जम्मा रहेको बचत र सस्थाबाट आर्थिक सहयोग गरी सो रकम नेपालमा…
नेपाल पत्रकार महासंघ कुवेत शाखाको आयोजना र अलमुजैनी एक्सचेन्जको प्रायोजन भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । कुवेतको जाब्रीयास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा कुवेतस्थित बिभिन्न कम्पनीमा कार्यरत श्रमिक, ब्यवसायि, पत्रकार, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत नेपालीहरुले स्वस्फुर्त रक्तदान गरेका हुन् । ७५ जनाले…
अत्याचार को एउटा सिमा हुन्छ । बसर अल असद को अत्याचार एउटा युगको कु्रर घटना थियो । असद परिवार ले सिरियामा ५० बर्ष देखि एक छत्र राज गर्दै आएकोमा अब त्यो ईतिहासमा परिणत भएको छ । कसैले कल्पना सम्म गर्न नसकेको विद्रोह यस पटक भयो । विद्रोही ले आक्रमण थालेको…
आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर । मनमा छ जे छ दुःख होस् वा सुख सदावहार काम नगरे बन्द हुन्छ जोड्न हात मुख । समय हुन्न हिडडुल गर्न वा जाडोमा बिहानको घाम ताप्न आफ्नो देशमा आफन्तहरू सोच्छन गाको…
गुलाम नवी मन्सुर- जीवन सपनाहरूको खेल हो। ती सपना जसले हामीलाई रातभर जागा राख्छन्, ती सपना जसले हरेक बिहान उठ्न प्रेरित गर्छन्। कहिलेकाहीँ ती सपना यति टाढा लाग्छन् कि पुग्न सकिन्छ जस्तो लाग्दैन, तर मनले भन्छ—“एक दिन अवश्य पूरा हुन्छ।” म अहिले पनि सपनाको पछाडि दौडिरहेको छु। कहिले कुनै नयाँ…
कुवेतमा बसोबास गर्ने किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार को भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस अवसरमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ, जसमा नेपालका अतिथि कलाकारको…
![]()