तितोपाटी- ‘ अराफात र ईद अल-अधा’ को अवसरमा आधिकारिक बिदा ५ दिन सम्म दिने कुवेत मन्त्रिपरिषद्ले घोषणा गरेको छ। उक्त१८ जुलाई आइतवार देखि शुरु हुनेछ र बिहीबार, जुलाई २२ मा समाप्त हुने मन्त्रिपरिषदले सोमबार बताएको छ। ईद अल फितर जस्तै, सार्वजनिक र निजी क्षेत्रहरूमा छुट्टी हुनेछ। मन्त्रालयले घोषणा गर्यो कि कुवेतमा ईद…
तितोपाटी- कुवेत सरकारद्वारा नया निर्देशन जारी संगै कुवेतमा अत्यधिक जनसंख्या भएका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई कोभिड -१९ को खोपको गति बढाउनु पर्ने जनाएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ कोरोनाको सामना गर्न सर्वोच्च सल्लाहकार समितिका अध्यक्ष डा. खालिद अल जराल्लाहले सोमबार भने कि कोरोना भाइरस निरन्तर फैलिरहेकोले धेरै जनसंख्या भएको क्षेत्रमा…
तितोपाटी- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैद्दान्तिक सहमति प्रदान गरेको छ । आईकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षताका स्तरमा बृद्धि गर्नुका साथै उच्च समुद्री तटमा…
तितोपाटी- सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन्। ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। ‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ,’ त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन…
तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै…
तीतोपाटी - भारतीय डाक्टर फोरम कुवेत र बदर अल साम मेडिकल सेन्टरको सहकार्यमा कुवेत केरला प्रवासी एसोसिएसन (KKPA) ले यहि ९ जुलाई २०२१ शुक्रबारको दिन आदान ब्लड बैंकमा दोस्रो रक्तदान शिविर सम्पन्न गर्यो । केकेपीए अध्यक्ष श्री साकीर पुथानपालथको अध्यक्षतामा आयोजित कार्यक्रममा, नोर्काका निर्देशक प्रवासी क्षेत्रीय बोर्ड, अजितकुमार वायालाले रक्तदान…
तीतोपाटी डटकम - कोसेली समुह कुवेतले जय नारायण माझी थारुलाई पदिय दायित्वबाट हटाएको छ।कुवेतको नेपाली समुदायमा परिचित थारुले सन २०१९ देखी कोसेली समुहको सचिबको जिम्मेवारी सम्हाल्दै आएका थिए। कोसेली समुह कुवेतको केही समय पहिले सम्पन्न भर्चुवल बैठकबाट जय नारायणलाई संस्थाको कोडअफ कन्डक्ट भित्र रही काम गर्न सचेत गराइएकोमा उनले आफू…
तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ। जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता…
तीतोपाटी डटकम-सरकारले इजरायलमा ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन अनलाइन आवेदन खुलाउने तयारी गरेको छ।साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए। ‘साउन पहिलो साताबाट आवेदन खुलाउने भनेको थियो सकिएन। अवस्था सहज भयो भने दोस्रो साताबाट खुलाउन सकिन्छ,’ उनले सेतोपाटीसँग भने।…
हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ। असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी…
![]()