Saturday 26th September 2026

कुवेतमा इजाजतपत्र बिना सवारी साधन चलाएको पाइए देश निकाला गरिने


तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। र कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ।

त्यस्तै गत हप्ता कुवेतमा इजाजतपत्र  बिना सवारी चलाएको आरोपमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन्।

उक्त दुई उल्लंघन गर्नेहरूलाई ट्राफिक अदालतमा पठाइएको थियो, ट्राफिक अदालतले गम्भीर उल्लंघन गरेको आरोपमा तीन जनाविदेशीहरुलाई १४ दिनको लागी जेलमा राखेको छ, अल राई अखबारका अनुसार। ती मानिसहरु इजाज़तपत्र बिना सवारी चलाउनेपक्राउ परेका थिए। चौध दिन पछि ती आप्रवासीहरुलाई न्यायपालिकामा पठाइनेछ र अदालतले उनीहरुलाई देश निकाला गर्ने वा नगर्नेनिर्णय गर्नेछ। सामान्य ट्राफिक विभाग द्वारा आयोजित एक अभियान को दौरान विदेशीहरुलाई गिरफ्तार गरिएको एक सुरक्षा स्रोतलेजनाएका छन।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...