तितोपाटी- कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ। चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए। टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या…
तितोपाटी- वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा पुन: कामदार पठाउने प्रक्रिया सुरु हुने भएको छ । नेपाल र इजरायलबीच सरकारीस्तरमा गत असोजमा इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरी देखि…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३…
तितोपाटी- एसिड आक्रमणका अभियन्ता उज्वल विक्रम थापाले अटो मोवाईल्स, सोलार पसल, सुन पसल, दुध डेरी तथा हार्डवेयरहरुमा एसिड खुले आम प्रयोग र विक्री वितरण भईरहेको बताएका छन । स्थानीय प्रशासनले इजाजत नदिई एसिडको प्रयोग समेत गर्न नमिल्ने भएकाले त्यसको अनुगमन र नियमन गर्ने, प्रयोगका लागी जिल्ला प्रशासन कार्यालयले इजाजतलाई व्यवस्थित…
तितोपाटी- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा संघीय मामिला, स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप…
तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२…
तितोपाटी- लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएको छ । फेसबुकअन्तगर्तका म्यासेन्जर, इन्स्टाग्राममा समस्या देखिएको हो । म्यासेन्जरमार्फत सन्देश पठाउँदा इन्टरेट कनेक्सन नभएको बताउनुका साथै सन्देश जान ढिलो हुने समस्या देखिएको हो । विश्वभरबाट लाखौँ प्रयोगकर्ताले फेसबुकलाई उक्त समस्याका बारेमा रिपोर्ट गरेका छन् । यस्तै, फेसबुक लग इन गर्न पनि…
तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म…
तितोपाटी- क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने ४९ वर्षीय शेखसम्सुर आलोन र अर्घाखाँचीकी ४२ वर्षीया रेनुका सारू छन्। महाशाखाका…
तितोपाटी- विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । एकीकरण भएको सहमति पत्रमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् । अब एकीकरण पछि पार्टीको नयाँ नाम विवेकशील साझा पार्टी हुने भएको छ । चुनाव…
![]()