Thursday 28th March 2024

ओलीलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट हटाइने : नेपाल


तितोपाटी- सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

कार्यक्रममा नेपालले ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडो भएको भन्द पार्टी एकिकरण पछि पनि घाँडै भएकाले आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेका छन् ।’

तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण माग गर्दा पनि ओलीले जवाफ दिने आँट नगरेको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...