तोयानाथ उपेक्षित, हर्क र बालेनहरु यसरी नै पैदा हुन थाले एक दिन पार्टीहरुको अस्तित्व नरहन सक्छ -झलनाथ खनाल हर्क राज राई जस्तै हाम्रा कार्यकर्ताहरु बन्न पर्छ -माधव नेपाल बालेन र हर्क लोकतन्त्रका सुन्दर उत्पादन हुन -प्रचण्ड बालेन शाह ले चुनाव जित्दैनन र जित्न हुदैन उनी राजाका मान्छे हुन -पत्रकार किसोर…
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनले कांग्रेसकी सिर्जना सिंह(श्रेष्ठ) र एमालेका केशब स्थापितलाइ २३ हजार भन्दा बढि मतले हराएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी…
तोयानाथ उपेक्षित, गठबन्धनले स्थानीय चुनाव जित्यो, एमालेले हार्यो भनेर रमाउनेहरुको कुनै कमी छैन । त्यसरी रमाउनेहरु गठबन्धनका मात्र नभएर एमाले भित्रका मानिसहरु छन । त्यही खुशीको बलमा घनश्याम भुसाल र भिम रावलहरुले अहिले पुन परोक्ष रुपमा ओलीको राजीनामा मागेका छन र अरु कसैकसैले घुमाई फिराई नेतृत्व माथि नैतिक सवाल खडा…
-दीर्घ बहादुर चन्द हुकुम सदर हुन्न कदर गरिद्याै मेरो मत बदर पांच पाँच अक्षरको दुई पंक्तिमा लेखिने जम्मा दश अक्षरको लघुत्तम कविता विधा “आगो“ हो र त्यसैलाई मुक्तक शैलीमा लेखिएमा “मुक्तागो“ भनिन्छ । माथि उल्लेखित “मुक्तागो“ उदयपुर जिल्लाको कटारी नगरपालिका, वडा नम्बर - ४ सम्बन्धी कान्तिपुर अनलाईनमा हालै प्रकाशित समाचारबाट…
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।आनन्द भण्डारीलगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।…
सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा. बद्री केसीले स्वागत गरेका हुन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भारी मत अन्तरका साथ दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । तर उपमेयरमा भने एमालेका तर्फबाट मञ्जली शाक्य निर्वाचित भएकी छन् । ललितपुरमा ८६ हजार ५ सय ४०…
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार अपराह्न ४ बजेपछि सुरु संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास…
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल दोश्रो पटक पनि निर्वाचित भएकी छन् । दाहालले एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ फराकिलो मतान्तरले पराजित गर्दै दोस्रोपटक महानगरपालिका प्रमुख बनेकी हुन्। दाहालले ५२ हजार ३० मत ल्याउदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी…
तोयानाथ उपेक्षित, तीतोपाटी/देशमा बालेन साहको चर्चा धेरै छ तर मातृभूमी प्रतिको कर्तव्य निभाउदै निरन्तर रुपमा धरानको विकाशलाई शिरमा राखेर र यहाँको बेथीतिलाई कठोर र निर्मम भएर प्रहार गर्दै हिडने एउटा ज्याद्रो धराने युवालाई बल्ल मानिसहरुले चियाउन थालेका छन । चुनाव अघि निडरताका साथ सवै राजनैतिक दललाई उनले बेस्सरी गाली गरिरहे…
![]()