राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ । आज उसले एक पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो । अस्थिरता होस भन्ने मनशाय नभएर नै तुरुन्तै सरकारलाई दिएको समर्थन फिर्ता नगरेको तर अहिले आएर सरकारको गतिविधी देखेर समर्थन गरिरहनुको औचित्य नरहेको बताएको छ । सभापति…
तोयानाथ उपेक्षित, दाहाल, अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा देशभरी नै उत्कृष्ट घोषित भए पछि यसले २ लाख राशीको पुरस्कार समेत प्राप्त गरेको धेरै भएको छैन । उक्त राशी को पुरस्कार लाई नेल्टा झापा ले के गर्दछ होला भन्ने कौतुहलता त्यस क्षेत्रका सरोकारवालाहरुको चासो…
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाइ पक्राउ पुर्जी जारी भएको छ । उनीसँगै उनका उनका छोरा सन्दीप विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि आज जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । नक्कली भुटानी शरणाथी बनाएर अमेरिका पठाउने…
काठमाडौं । एसीसी प्रिमियर कपमा युएईविरुद्धको फाइनल खेल नेपाल ले जितेको छ । गुलसनले ८४ खेलेर ६७ रन जोडेका थिए । उनी नट आउट रहे यसरी नै भीम सार्कीले गुलसन लाई साथ दिदै ७२ बलमा ३६ रनमा नटआउट रहे । गुलसनको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनी तेस्रो…
तोयानाथ उपेक्षित, दाहाल क्रिकेट हेर्न टिकट मात्र काटेर भएन, मानिसहरुले चाईनिज छाता पनि किन्न बाध्य हुन परर्यो । खेल हेर्ने रहर र खेलाडीमा प्रदान गर्ने हौसला बोकेर किर्तिपुर क्रिकेट मैदानमा जान लागेका दर्शकहरुले आकाशको अवस्था हेरेर छाता खरिद गरे । नभन्दै बर्षात शुरु भयो, सवैका छाँता खुले । खेल रोकियो…
कुवेतमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति गठन भएकाे छ। वर्षाैंसम्म विभिन्न दलका नेताहरुलाई जितायौ तर पनि कहिल्यै जनताले खोजेको जस्तो देशले न निकास न बिकास पायो जहिल्यै कुर्सि र सत्ताको लडाईमा मात्रै सिमित राजनीतिक दलको दलदलका कारण बिकासका योजनामा चरम भ्रष्टाचार,दलिय स्वार्थमा एकआपसमा झैझगडा र जुवारी…
तीतोपाटी- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ। यो उपाधि जितेमा नेपालले…
काठमाडौं, वैशाख १२ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन् । उनले शुक्रबार माइतीघरमा धर्ना कार्यक्रम सुरु गरेका हुन् । पुनले बानेश्वर जाने सर्भिस लेन बन्द गरेर केही युवाको समर्थनमा धर्ना कार्यक्रम गरिरहेका छन् । धर्नामा सहभागी पुनले…
नेपालमा भईरहेको एषियन कप क्रिकेट छनौट खेलमा आज असम्भव जस्तै मानिएको खेल पनि नेपाल ले जितेको छ । नेपालका सवै व्याटसम्यानहरु कतारी बलरका सामुन्ने फिका र कमजोर भई रहदा अन्तिम तिर पारी समाल्न आएका बलर सन्दिप लामिछानेले नेपालको स्कोर उठाएर कतार लाई १५७ को लक्ष्य प्रस्तुत गरेका थिए । उनले…
सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि…
![]()