Saturday 18th May 2024
नेपालको समाचार
Image

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख…

Image

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरु भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको हो । त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जी टुडी कम्पनीले पाएको छ । एसियाली…

Image

अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख-७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मेल्लेख-१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला…

Image

आज होली पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ । होली पर्वका…

Image

तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको लागी खाड़ीमुकुल जाने क्रम क्रमशः बढ्दो देखीन्छ। विशेषगरी खाडी मूलुक र मलेसिया प्रमुख गन्तव्यको रूपमा देखिएको छ। देशका सबै जिल्लाहरुबाट युवा बिदेशिएको अवस्था छ। जब युवाहरु घर छोडेर हिडे अनी ठगीमा पर्न सुरू भयो। खाडीमा जब युवाहरु दुर्व्यवहार र शोषित…

Image

खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग गरिएको छ । सो रकम मध्यपूर्व र मलेशिया लगायतका देशमा रहेका श्रमिकहरूले संकलन गरि सयहोग गरेको कुरा कुवेत स्थित केदार आले मगरले बताएका हुन् । उक्त रकम सहयोग गर्न क्यान्सर पीडित सुखमान राई बचाउ…

Image

तीतोपाटी- कुवेत गृहमन्त्रालयले रेसिडेन्सी उल्लङ्घन गर्नेको हैसियत नियमित गर्ने निर्णय गरेको सन्दर्भमा आइतबारदेखि सुरु गरिएको उक्त आममाफी आगामी असार १७ गतेसम्म जारी रहने गृहमन्त्रालयले घोषणा गरेको हो। यो संगै आममाफीको पहिलो दिनमा ६ सय ५२ रेसिडेन्सी उल्लङ्घनकारीले आफ्नो हैसियत परिमार्जन गर्न रेसिडेन्सी मामिला विभागमा आइतबार निवेदन दिएको स्रोतले जनाएको छ।…

Image

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गर्नुभयो । उहाँले कांग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताउनुभयो…

Image

वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता?ढ दलहरूले अलग्गै कार्यदल नै बनाएर दुई सातासम्म काम गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार…

Image

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७ जना र उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ ।…