वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विभिन्न देशका सरकारी कार्यालय, अस्पताल, विद्यालय र अन्य संस्थाका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका छन्। सम्भावित साइबर आक्रमणबाट बच्न र प्रणाली सुरक्षित बनाउन युरोपका धेरै देशले आफ्ना अनलाइन सेवामा…
साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान भएको उक्त घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयका अनुसार ड्रोनले साउदी अराम्कोको तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै आक्रमण प्रयास गरेको थियो।…
आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ। नवदुर्गाको प्रसादका रूपमा लगाइने टीका र जमरा समृद्धि, सुख तथा विजयको प्रतीक मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको जनाएको छ। यद्यपि विजयादशमी आफैं…
काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५ गते तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। महानगरपालिकाका अनुसार फेस्टिभलको शुभारम्भ कात्तिक १३ गते ऐतिहासिक वसन्तपुर क्षेत्रमा आयोजना हुने सम्पदा यात्राबाट गरिनेछ। फेस्टिभल अवधिभर राष्ट्रिय सभागृह, नेपाल पर्यटन बोर्ड,…
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको ऐतिहासिक तथा धार्मिक महत्वको तलेजु भवानी मन्दिर मंगलबार (कात्तिक ३) सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ। वर्षमा एकपटक मात्र खुल्ने यो मन्दिरमा दर्शन र पूजा गर्न बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ। मन्दिर बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। यस अवधिमा…
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई १० रनले पराजित गर्दै प्रतियोगिताको शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। अल अमिरेत मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७…
नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी स्कुलनजिक टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालि (वास्तु विहार) ले शनिबार बडादशैँको फूलपातीको अवसर पारेर भूमिपूजा तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडरसमेत रहेका हमालले भूमिपूजा गर्दै परियोजनाको…
अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र स्थानीय स्रोतसाधनको प्रयोग बढाउने उद्देश्यले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको छ। यससँगै सरकारी सडक, पुल, भवनलगायतका…
दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो । फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान…
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै यो सफलता हासिल गरेको हो। एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ। नेपाल सन् २०२७-२०२९ का लागि…
![]()