Wednesday 29th July 2026
नेपालको समाचार
Image

तितोपाटी- लगातार रुपमा बलात्कार लगायत महिला हिंसाका घटना घटिरहेको तर सरकारले रोकथाम गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । केहि समय यता देशका विभिन्न स्थानमा श्रृंङखलावद्ध रुपमा बलात्कारका घटना घट्दा समेत सरकारले रोकथामको प्रयास नगरेको भन्दै प्रदर्शन गरिएको हो…

Image

तितोपाटी- प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् । पहिलेको क्षेत्रीय सदरमुकाम रहेको दिपायलका बासिन्दाले राजधानीको माग गर्दै अहिले अस्थायी राजधानी रहेको धनगढीमा आएर प्रदर्शन गरेका हुन् । यसअघि राजधानीकै लागि लगातार ६४ दिनसम्म डोटीमा आन्दोलन गरेको सघर्ष समिति, प्रदेश राजधानी…

Image

तितोपाटी - डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमानले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । कलिलो उमेरमै विवाह गरेकी उनलाई श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा परिन् । युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौं प्रलोभनमा पारेर भारत लग्दै गरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका…

Image

तितोपाटी -  बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन)लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा…

Image

दुबईबाट फर्केर उजुरी गरेका कामदारलाई ३ लाख २७ हजार क्षतिपूर्ति  तितोपाटी - दुबई गएका ६ जना कामदारले सम्झौताअनुसार नपाएको तलब म्यानपावरबाट क्षतिपूर्तिस्वरूप भराउने वैदेशिक रोजगार विभागले निर्णय गरेको छ । दुबईबाट फर्केका कामदारको उजुरीका आधारमा उनीहरूले काम गरेको ८ महिनाको अपुग तलब र जाँदाको न्यूनतम सेवा शूल्कबापत प्रतिव्यक्ति ३ लाख २७ हजार…

Image

तितोपाटी - आफ्नै बहिनी बलात्कारको आरोपमा सहोदर दाइलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ की १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो। गोपनियताका कारण दाजुबहिनीकै नाम भने प्रहरीले गोप्य राखेको छ । गएको चैत्र २७ गते बलात्कार भएको र…

Image

तितोपाटी - दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् । आइतबार भएको दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । घाइते मध्ये गम्भिर घाइते दाङ तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा,…

Image

तितोपाटी - मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नम्बरको बस सडकबाट करिब ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज…

Image

तितोपाटी - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै…

Image

'पेटमा बोक्सीले खुवाएका भ्यागुता, सर्प, माछा र छेपारो हुन्छन्, चिरेर हेर्नुपर्छ र बोक्सी प्रमाणित गर्नु पर्छ ' तितोपाटी - धार्चे ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ। पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै…