तितोपाटी - आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले…
तितोपाटी - आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ । ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे । अपहरणकारीले खड्काको परिवारसँग ४०…
तितोपाटी - रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो १ वर्ष बराबरको तलब विपन्न विद्यार्थीहरुलाई वितरण गरेका छन् । घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ४४ विद्यार्थीलाई ३ लाख ८५ हजार रुपैयाँ आइतबार बाँडेका हुन् । तिलोत्तमामा ४४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विद्यालयबाट छनोट…
तितोपाटी - काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ। खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा…
पीडितद्वारा प्रहरीमा उजुरी, पीडकलार्इ पक्राउ गर्न जाँदा प्रहरीमाथि नै धावा तितोपाटी - गोर्खा जिल्लाको धार्चेका स्थानीय वासिन्दाले बोक्सी आरोप लगाउँदै एकै घरका आमाछोरीलाई सामाजिक वहिष्कार गरेका छन् । दुर्व्यबहार गर्ने स्थानीयका विरुद्ध जिल्ला प्रहरीमा निवेदन दिएपछि उनीहरू झनै असुरक्षित भएका छन् । सुरक्षा माग्दै आमाछोरी प्रहरीमा आएका छन् । आरोपी पक्राउ गर्न सादा…
तितोपाटी - एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो ‘बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी छन् । तीन अन्तिम प्रतिस्पर्धीमाझ शनिबार बेलुकी भएको ग्रान्ड फिनालेमा दर्शकको भोटका आधारमा उनी विजेता बनेकी हुन् । १८ बर्षिया कविताले २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा प्रगति पुनले फर्स्ट रनरअप…
तितोपाटी - जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये नाै जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बाेहराकाे…
तितोपाटी - देश भरी जघन्य बलात्कार पश्चात् विभत्स हत्याका घटनाहरु सार्वजनिक भइरहेका बेला दाङमा एक ११ बर्षीय बालिका बलात्कृत भएकी छिन्। घोराही उपमहानगरपालिका वडा नं १४ रझेना बैकुण्ठद्धार शवदाहस्थल टोलमा एक ११ बर्षीय बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो । शारीरिक रुपमा असक्त, बोल्न नसक्ने, दृष्टिविहिन तथा छारे रोगले ग्रसित ११…
तितोपाटी - कैलालीको लम्कीचुहामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको हो । साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए। छिमेकी बुढाले बलात्कार गरेको…
तितोपाटी - जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ…
![]()