Thursday 30th July 2026
नेपालको समाचार
Image

तितोपाटी-कुवेत आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange Company को सेक्युरिटि गार्ड मा कुवेत आएका रुपन्देही तिलोत्तमा १२ बुधबारेका प्रकाश गौतम आएको भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबार देखि सम्पर्क बिहिन भएको कुवेत मै कार्यरत उनका आफन्तले जानकारी गराउदै कुवेतबासी नेपाली…

Image

हिजो राती पश्चिम नेपालमा विशेष गरी जाजरकोट र आसपासका जिल्लामा गएको भूकम्पमा करिब २ सय जना सम्मको ज्यान गएको हुन सक्ने बताईन्छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । नेपालमा गएको मध्यम स्तरको भूकम्पद्धारा मानविय क्षति यति धेरै नहुन पर्ने हो तर परम्परागत रुपमा बनेका ढुंगा माटाका घरहरुका…

Image

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको छ भने रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म १५३ जना घाइतेहरू सम्पर्कमा अाएका छन् । विकट पहाडी भागमा भूकम्प गएको र भूकम्पका कारण सुक्खा पहिरो जाँदा…

Image

सर्वोच्च अदालतले योगराज ढकाल रिगल लाई पक्राउ गर्न आदेश दिए सँगै सरकार ले उनलाई आम माफी दिने गरी राष्ट्रपति समक्ष गरेको सिफारिस बदर भएको छ । नेपालगञ्जका चेतन मानन्धरको दिनदाहाडै खुडा प्रहार गरी हत्या गर्ने लाई संविधानको मनशाय विपरित दुरुपयोग गर्ने गरी सरकारले गरेको सिफारिसले अहिलेको सरकारलाई कुरीकुरी गरिदिएको छ…

Image

बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्। हवाई उडान…

Image

काठमाडौंमा यहि कार्तिक १३ गतेदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२०…

Image

युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको…

Image

आज बडा दशैंको साताैं दिन फुलपाती । आज पृथ्वीनारायण शाहको पालादेखि चलिए आएको गोरखा दरबारको फुलपाती हनुमान ढोका दरबारमा भित्र्याइँदै छ । गोरखा दरबारबाट यसपालीको फूलपाती काठमाडौँस्थित हनुमानढोका पठाइएको छ । गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट काठमाडौं हनुमानढोकाको दसैंघरमा भित्र्याउने फुलपाती शनिबार बिहान आठ बजे विधिवत रुपमा फुलपाती काठमाडौंको हनुमानढोका…

Image

प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाइ एक प्रस्ताव पत्र बुझाएको छ । १३ बुंदे उक्त प्रस्ताव पत्र मञ्चले दूतावासका काउन्सिलर सुजनी राणालाइ बुझाएको हो । केहि महिना यता नेपाली राजदूतावासले नेपालका राजनीतिक दलका भातृ संगठनहरूलाइ उपेक्षा गरि ति संघ संस्थाका कार्यक्रमहरूमा सहभागिता नजनाएपछि समसामयिक विषयवस्तुहरूलाइ समेटी…

Image

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिएका छन् । उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे ।…