तीतोपाटी-नागार्जुन नगरपालिका-९ स्थित सडकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ । बा.२ ज ४१३९ नम्बरको ट्याक्सीका चालक काभ्रे सिमथली-८ का २७ वर्षीय दिपक केसीले शनिबार बेलुका प्रहरीलाई नै घुस दिने खाेजेपछि पक्राउ गरेको हो । प्रहरीले ट्याक्सी जाँच गर्ने क्रममा मादक पदार्थ प्रयाेग गरी सवारी चलाएको अवस्थामा…
तीतोपाटी-आकर्षक देशमा वैदेशिक रोजगारीको लागि पठाउने भन्दै ठगी गर्ने म्यानपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराको टोलीले ताप्लेजुङ् थुम्वेदिन–१ का विनोद कुमार कार्कीलाई आइतबार काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरेको हो । नर्थ पोल ओभरसिज प्रालिका संचालक कार्कीले आकर्षक वैदेशिक रोजगारको लागि पोल्याण्ड, युएई., मलेशिया र बहाराईन पठाइदिने…
तीतोपाटी- सरकारले आर्थिक ऐनबाट मूल्य अभिबृद्धि कर छुटको प्राबधान हटाएपछि कपडा उद्योगहरुले उद्योग बन्द गर्न आव्हान गरेका छन्। छुट र सहुलियत विना विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै उनीहरुले उद्योग बन्द गर्न आव्हान गरेका हुन्। छुट हटाएपनि बैकल्पिक सहुलियत दिनुपर्ने माग राख्दै आएका उद्योगहरुलाई सरकारले बेवास्ता गरेको भन्दै संगठित रुपमै…
तीतोपाटी-कपिलवस्तु चन्द्रौटा २ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समयसम्म वैदेशिक रोजगारीबाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेका छन् । विक कार्य पालिकाको बैठक बाहेक अन्य समयमा दिनभर जसो…
तीतोपाटी- प्रहरीले सुनसरीमा २ थान पेस्तोलसहित तीन जनालाई फरक फरक स्थानबाट पक्राउ गरेको छ । सुनसरी कोशी गाँउपालिका–८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट भारत भिमनगर–४ सुपोल बिहार बस्ने २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो । बिआर…
तीतोपाटी-शनिबारदेखि बेलुनमा उडेर पोखराको अवलोकन गर्न पाइने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चढेको बेलुन उडाएर शनिबारदेखि यस्तो सेवाको सुरुवात भएको हो । बेलुन नेपालले पोखरामा पहिलो पटक व्यावसायिक रुपमा बेलुनको उडान शुरु गरेको हो । ठूलो बेलुनमा एकैचौटि ८ जनासम्म बस्न मिल्छ भने यो ५ सय मिटर…
तिताेपाटी - नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् । कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरे । त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद…
तिताेपाटी - श्रम कार्यालय ताहाचालको मुख्य समस्या भनेको बाटोमै तान्न आउने बिचौलिया र उनिहरुकै सेटिङमा काम गर्ने प्रहरी र कर्मचारी हुन् । यही विषयमा रिपोर्टिङ गर्न पुगेको हाम्रो टिमलाई रोक्ने तर १५ सय रुपैयाँ लिएर काम गर्ने विचौलियालाई स्वागत गर्ने परिपाटीको बिषयमा गत कार्यक्रममा रिपोर्टिङ गरेका थियाँै । लगत्तै लाइभ…
तिताेपाटी - गएको कार्यक्रममा यौन दुव्र्यावहार विरुद्धको ‘#मि टु’ अभियान जस्तै भ्रष्टचार विरुद्धको ‘#म पनि’ क्याम्पियान सुरु गरेका थियौं । यसको उदेश्य वडा कार्यालयदेखि सिहंदरबारसम्म सर्वसाधारणले कुनै पनि सार्वजनिक सेवा पाउनका लागि राजश्व वाहेक विना रसिद कर्मचारी, एजेन्टलार्ई अतिरिक्त रकम तिरेका अनुभव सेयर गर्नु र यसरी घुस लिनेहरु लज्जित बनाउनुनै…
तिताेपाटी - म ३४ वर्षकी युवती हुँ । विवाह हुनुअघि म एउटा एनजीओमा रिसर्चको काम गर्थेँ । ०६८ सालको कुरा हो, फिल्डको काममा साथीको घर (बिराटनगर) पुगेकी थिएँ । साथीकी ममीले बिहे-सिहेका बारेमा सोध्नुभयो । उहाँकी माइजूले केटासँग कुरा चलाउनुभयो । बिहे गर्न केटा दुबईबाट आउनुभयो । उहाँहरुले केटी मन…
![]()