Monday 27th May 2024
नेपालको समाचार
Image

तितोपाटी - जीप दुर्घटना हुँदा धनकुटामा दुईजनाको मुत्यु भएको छ। अाज सोमबार बिहान करि‍ब सवा १० बजे तिर साँगुरीगढी गाउँपालिका- १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-१० आहालेकी ३९ वर्षीया सममाया राई र…

Image

तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो । सुदूरपश्चिमको राजधानी गोदावरी…

Image

तितोपाटी - प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ। धनगढी नगारिक समाज संघर्ष समितिले आमहडताल आह्वान गरेको हो। आमहडतालका कारण शनिबार धनगढीमा उद्योग, व्यापारिक प्रतिष्ठान, बजार, यतायात सबै क्षेत्र बन्द रहे। धनगढीबाट चल्ने छोटो तथा लामो दुरीका…

Image

तितोपाटी - निर्मला पन्त हत्याको अनुसन्धानमा प्रमाण नष्ट गरेर घटनाको ढाकछोप गर्न सक्रिय रहेकाे अाराेपमा विवादित बनेका तत्कालिन कन्चनपुरका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टसहित तीन जनाकाे डिएनए परीक्षण रिपाेर्ट अाएकाे छ। प्रहरीका अनुसार तीनै जनाकाे डिएनए रिपाेर्ट निमर्लाकाे रिपाेर्टसँग मेल खाएकाे छैन। बिष्टसँगै उनका छोरा किरन र अर्का युवक आयुष बिष्टको…

Image

तितोपाटी - मलेशियामा विषक्त मदिराका कारण ज्यान गुमाएका ६ जनाको शव नेपाल ल्याइएको छ । शुक्रबार रुपन्देहीको मसिना ६ का रामकुमार यादवको र शनिबार मध्यान्ह सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले जनाएको छ। सर्लाहीकै आइत सिंह गोले र नवलपरासीको देउरालीका दुर्गासिंह रानाको शव बिहीबार नेपाल ल्याइएको थियो।  यस्तै सुनसरीका संजय…

Image

तितोपाटी - प्रधानमन्त्री केपी ओलीले आतंकबाद र उग्रवाद जस्तै राजनीतिक अस्थिरता पनि मुलुकको विकासको बाधक भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ अाैं महासभामा सम्बोधन गर्दै उनले संवाद र सहमतिको आफ्नै प्रक्रियामा अघि बढेको नेपालको द्वन्द्व रूपान्तरण विश्वमै उदाहरणीय रहेको भन्दै अन्यत्र यसको अनुभव बाँड्न आफू इच्छुक रहेको बताएका छन् ।…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ३२ घाइते भएका छन्। घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो…

Image

तितोपाटी - जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो । तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला…

Image

तितोपाटी - दुई महिना अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणबारे नेपाल मानव अधिकार संगठनले स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा उक्त संगठनले पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको टिमले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो…