Saturday 5th September 2026
नेपालको समाचार
Image

तितोपाटी - प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवलाई झापड हानेका छन् । आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झाले आरोप लगाएका…

Image

तितोपाटी - रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।…

Image

तितोपाटी - विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा आगो…

Image

तितोपाटी - चिसोले मुख सुनिएको छ ।  यो जाडो मौसममा  शरीरमा न्यानो कपडा छैन । चिसो सिरेटोमा खाली पैतला हिँड्छन् । हात खुट्टा फुटेर घाउ हुन थालेका छन् । पुरै शरीर कलेटी परेको छ । नाकभरी  सिंगान छ । बग्दै जाँदा त्यही सिंगानले घाउ पारेको छ । बेलामा खानु छैन । बस्ने…

Image

तितोपाटी - सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन्…

Image

तितोपाटी - एकीकरण भएर बामे सर्न नपाउँदै १७ महिनामै विवकशील साझा पार्टी फुटेको छ । संयोजक उज्ज्वल थापा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएसँगै उक्त पार्टी विभाजन भएको हो । संयोजक थापाले १६ केन्द्रीय सदस्यसहित आयोगमा निवेदन दिएका छन् । विवेकशीलका नेता पुकार बमले आफूहरु नयाँ पार्टी दर्ताको…

Image

तीतोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण शाह अमर रहने बताएका छन् । आज २९७ औँ पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेको बताएका हुन् । आज…

Image

होम कार्की- वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी…

Image

मञ्जु नेपाल भण्डारी, सुनकोशी ३, सिन्धुपाल्चोक पृष्ठभुमीः सिन्धुपाल्चोक जिल्ला २०१८ साल बैशाख १ मा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजन गर्दा स्थापना भएको जिल्ला हो । क्षेत्रफलका हिसाबले यो जिल्ला हालको ३ नम्बर प्रदेशको सबैभन्दा ठुलो जिल्ला पनि हो । २०६८ को जनगणना अनुसार कुल जनसंख्या २८७,७९८ रहेको यो जिल्लाले…

Image

तितोपाटी - सीमावर्ती भारतीय रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ । माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टाली दुई दिनअघि रक्सौल पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन…