तितोपाटी - हरेक प्रस्तुतीमा पहिरनकै कारण चर्चा बटुल्दै आएकी चर्चित तथा हट लोक गायिका ज्योति मगरले हङकङमा हलचल मच्चाउने भएकी छिन् । आउँदो असार २८ गते शनिबार (१३ जुलाई) मा उनले हङकङमा विशेष सांगीतिक प्रस्तुती पस्किने भएकी हुन् । उनले ब्लु ओसियन रेस्टुरेन्टको हलमा बिशेष सांगीतिक कार्यक्रम ‘ज्योति म्युजिकल नाइट…
तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए । निर्वाचनको समयमा भएको…
सहिद बहुमुखी क्याम्पसकाे उत्तरी क्षेत्रकाे जङ्गलमा बम विस्फोट भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गए राति करिब १०:१५ बजेकाे समयमा बम बिस्फोट भएकाे जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणी पाेखरेलले बताए । गाउँ र क्याम्पसलाई लक्षीत गरि गराईएकाे विस्फाेट विप्लव नेत्र्तवकाे माअाेवादीले नै गराएकाे अांशका प्रहरीले गरेकाे छ ।…
तितोपाटी - विभिन्न ठाउँमा भएका डकैतीका घटनामा अदालतबाट दोषी ठहर भएर जेल परेका व्यक्तिलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले ‘सुटर’ का रुपमा प्रयोग गरिरहेको खुलेको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय सुदीप भनिने कंश धिमालले केही समयदेखि ‘विप्लव’ समूहको गोली हान्ने ‘सुटर’का रुपमा काम गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट…
तितोपाटी - अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको दुई स्थानमा सकेट बम फेला परेको छ । मंगलबार विहान वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको सकेट बम सन्धिखर्कको नेपाली सेनाको रामबाण गुल्मध्वारा डिस्पोज गरेका छन् । यसैबीच, वडा नम्बर ७ रातापोखरामा जेसिभी डोजरमा झुन्डिएको अबस्थामा सकेट बम फेला परेको छ । डिस्पोजको लाािग…
तितोपाटी - टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश छिन भने उनको उपचारको लागि आफन्तजनले सहयोगको अपिल गरेका छन् । गत भाद्र २७ गते आफ्नै घरको सिंढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी बेलका नगरपालिका उदयपुरकी ४१ वर्षीया पार्वतीको अहिले न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । पार्वतीको…
तितोपाटी - गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्। सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा…
तितोपाटी - सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा एक सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई नागरिकलाइ हेलिकोप्टरद्वारा सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारेको हो । अविरल वर्षा सँगै पहिरो खसेपछि मकालु - ५ का बासिन्दालाइ जनप्रतिनीधि र प्रहरी प्रशासनले समन्वय गर्दै सहयोग गरिरहेका छन्…
तितोपाटी - समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तीजनक गाली गर्नेलाई कारबाही माग गर्दै सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँद दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन । समाजिक सञ्जाल फेसबुकमा सिँगो दलित…
तितोपाटी - ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालीदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी…
![]()