Friday 11th September 2026
नेपालको समाचार
Image

तितोपाटी - भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत…

Image

तितोपाटी- गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।दुर्घटनामा…

Image

तितोपाटी- २८ वर्षपछि धरानमा कांग्रेसले सफलता हात पारेको छ । मनमोहन अधिकारीले जितेपछि २०४७ देखि नियमित कम्युनिष्टले जित्दै आएको धरानमा लालकिल्ला तोडिएको हो । कांग्रेसबाट मेयर पदका उम्मेद्वार बनेका तिलक राईले २६७०९ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याए । नयाँ इतिहास बनाउँदै…

Image

तितोपाटी- झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य रूपमा उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले  १३ औं सागको औपचारिक उद्घाटन गरेकी हुन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि…

Image

तितोपाटी - कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी उम्मेदवार बिद्या भट्टराई विजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराइले कांग्रेसका खेमराज पौडेललाई आठ हजार चार सय ३ मतले पराजित गर्दै उनका स्वर्गीय पति रवीन्द्र अधिकारीको विरासत कायमै राखेकी हुन् । विद्याले २४ हजार तीन सय ९४ मत ल्याउँदा…

Image

तितोपाटी - आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सुनसरी चतराधामका धर्मगुरु कृष्णदास महाराज भनिने कृष्णदास गिरी बिरूद्ध अनुयायीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले नपक्रोस भन्ने सोच राखी बिरामी भएको बहाना गरि अस्पतालमा भर्ना भएका छन् । काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको…

Image

तितोपाटी - भक्तपुरमा सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाइ प्रतिपक्षी दल नेपाली कांग्रेसले पछारेको छ । हिँजो भएको उपनिर्वाचनमा भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो। यसअघिको यही स्थानको स्थानीय निकायको निर्वाचनमा…

Image

सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । पूर्वपश्चिम-राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४…

Image

तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटनमा नेपाली खेलाडीहरुको मार्चपासमा राष्ट्रिय झण्डा भारोत्तोलनका ओलम्पियन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। नेपाल ओलम्पिक कमिटि एनओसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने टुंगो लगाएको हो।१३ औं सागमा सहभागी जनाउने नेपाली खेलाडी मध्येमा अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा…