Friday 20th March 2026
नेपालको समाचार
Image

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा जेसी गणेश पन्थी र जेसी सतिसराज शाक्य, उपाध्यक्षमा जेसी प्रकाश कार्की,जेसी सुनिल पंगेनी,जेसी दुस्यान्त भण्डारी, जेसी नि­जाम दिन मियाँ रहेका छन्।…

Image

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिने तयारी गरेपछि सो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्रमा परिणत हुँदै गएको छ…

Image

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू न ताली बजाउन सकिरहेका छन्, न त हल छोडेर हिँड्न नै। हामी एउटा यस्तो विडम्बनापूर्ण समयमा उभिएका छौँ, जहाँ "नयाँ" हुनुको अर्थ अब कुनै पवित्रता वा परिवर्तनको ग्यारेन्टी रहेन। बरु,…

Image

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै निर्वाचन प्रयोजनका लागि कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।…

Image

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत सोमबार प्रकाशित उमेदवारको प्रारम्भिक नामावलीअनुसार, १९ पदाधिकारीमा ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार, पाँचजनाको उपाध्यक्षमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अरुण…

Image

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाकक्षमा सम्पन्न गरिने भएको छ । गोरखा घर भइ कुवेतमा छरिएर रहेका आप्रवासी श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको…

Image

तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर "आप्रवासी श्रमिक सञ्जाल" गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट जन्मभूमि फर्किएका व्यक्तिहरूको लागि बिहीबार  अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। सोही मौकामा  जिल्ला र तानसेन नगरपालिका स्तरीय सञ्जालको गठन गरिएको हो। तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा  बैदेशिक रोजगारीबाट…

Image

गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच विभाजित भएको ४ बर्ष आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । सहमति पत्रमा ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्वले…

Image

गुलाम नवी मन्सुर/ कुवेत - राजनीतिक नेतृत्व केवल पद र कुर्सीमा सीमित हुँदैन यो त समाजका हरेक तप्काको विश्वास, मनोविज्ञान र भविष्यसँग जोडिएको हुन्छ। तर, जब नेतृत्वमा संघर्षको राप र अनुभवको परिपक्वताको अभाव हुन्छ, त्यसले नतिजा होइन, केवल भ्रम र अस्थिरता जन्माउँछ। ​हालै सम्माननीय प्रधानमन्त्रीज्यूबाट मुस्लिम समुदाय र विशेष गरी…

Image

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन्। आयोगमा कुल १३४ दल रहेका छन्। तीमध्ये ८० दलले दल दर्ता गराएका हुन्। आजमात्रै १६ दल दर्ता भएको…