Wednesday 21st October 2026
नेपालको समाचार
Image

तितोपाटी- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज तीनदिने भारत भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । उनी केही बेर अघि भारत प्रस्थान गरेका हुन् । उनले आज र भोलि भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिने कार्यक्रम छ । बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र…

Image

प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ ।  सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विप्लव समुूका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ । नेता बास्तोलासहित प्रकाश शाही ,…

Image

तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देखिएको लडाईं सामान्य नभएको बताएका छन् । ७० वर्षको आन्दोलनमाथि एक जना व्यक्तिले प्रहार गरेको आरोप लगाउँदै उनले संसद नमरेको बताए । उनले केपी ओलीको सरकार विघटन भएको भन्दै प्रतिनिधिसभा विघटन नभएको पनि बताए । प्रचण्ड…

Image

तितोपाटी- रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको जनाएको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले उल्लेख गरेको छ । रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए। उनले तत्कालीन एमाले…

Image

तितोपाटी- वैदेशिक रोजगारीका नाममा सहरी क्षेत्रका शिक्षित युवा नै ठगीमा पर्ने गरेको उजुरी वैदेशिक रोजगार विभागमा पर्न थालेका छन् । युरोप, अमेरिका जस्ता विकसीत मुलुकमा पठाउने भन्दै काठमाडौं उपत्यकाका युवाहरु विभागमा उजुरी दिन आउने गरेको विभागका सूचना अधिकारी टीकामणी न्यौपानेले बताए । “वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर…

Image

तोयानाथ उपेक्षित - प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन । हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई…

Image

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन गरेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औं पृथ्वीजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका हुन् ।

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय प्रचण्ड र नेपालसहित केही शीर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडि बढाउँदा प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका…