जय नारायण माझी थारू - जसरी नेपाल र नेपाली जनतालाई कहिले राणाको नाममा कहिले प्रजातन्त्रको नाममा त कहिले गणतन्त्र को नाममा पुँजिवादी भिडतन्तले शताब्दिऔँ देखि राज्यलाई ओछ्यान र जनतालाई नोकर बनाएर राख्यो । जनताको अधिकारलाई बेवास्ता गर्दै हुकुमवाद र हेपाहवादको कोरोनारुपी मान्याता स्थापित गर्याे । ठिक यसैबाट रुपान्तरित गठजोड बाट…
तितोपाटी- पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमित मध्ये…
तितोपाटी- धरानका जीवन कटुवाल मलेसियामा चार वर्षदेखि अवैध रूपमा काम गर्दै आएका छन् । कोरोना भाइरसका कारण गत साउनदेखि उनी स्वदेश फर्कन बाटो कुरिरहेका छन् । सरकारले उद्धार गर्छ भनेर चार महिनादेखि बाटो कुरेर बसेकाे सामाजिक सञ्जालमार्फत कटुवालले जानकारी दिए । ‘कोरोना महामारी फैलिएसँगै नेपाल फर्कन सातामा एक पटक कहिले…
तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७७ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि ८ हजार ७ सय ५३ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित फेला परेका हुन्। यो वृद्धिसँगै नेपालमा कोरोना…
कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्।शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्वीटरमार्फत केसीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचार खर्च व्यहोर्ने बताएका थिए। केसीले त्यसकै जवाफमा आज एक विज्ञप्ति जारी गर्दै संक्रमित विपन्न र दूरदराजका नागरिकले…
बालकृष्ण अधिकारी- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारी, मृल्यवृद्धि, अभाव र वेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदा पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ताको छिनाझपटीम व्यस्त रहेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले कम्युनिस्ट नेतृत्व वर्तमान सरकार जनताको पिरमर्कामा संवेदनशील रहेको आरोप लगाएको…
तितोपाटी- यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।…
तितोपाटी- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज (शनिबार) १ सय १२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो। दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक,…
कोरोना दशैँ आएर गयो बिशेष भएन कोरोना भने बसेको बस्यै कहिल्यै गएन टुप्लुक्क गरी तिहार आयो कोरोना साथमा पिर र चिन्ता जस्ताको तस्तै जनको मनमा ।१।🌷🙏🌺 संस्कृति हाम्रो अत्यन्त राम्रो प्रकृति साथमा पृथिवी जल आकाश वायु सूर्यको तेजमा सबैले मिली प्रकृति पूजा गर्दछ्न् सज्जन चाड र पर्व द्यौसी र भैलो…
![]()