Wednesday 18th November 2026
नेपालको समाचार
Image

हालैको विनाशकारी विपत्तिपछि नेपाललाई स्वदेश तथा विदेशबाट सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय संस्था र सर्वसाधारण नागरिकमार्फत ठूलो मात्रामा राहत तथा सहयोग प्राप्त भइरहेको छ। यद्यपि विभिन्न माध्यमबाट आएको सम्पूर्ण सहयोगलाई एकै ठाउँमा जोडेर सार्वजनिक गरिएको आधिकारिक कुल रकम भने अहिलेसम्म स्पष्ट भइसकेको छैन। प्राप्त विवरणअनुसार प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोषमा मात्रै करिब…

Image

रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म पुग्न पहाडमा विस्फोट गरिरहेको र भित्र हावा आपूर्ति गर्ने प्रयास भइरहेको छ। नेपाल-तिब्बत सीमामा आएको विनाशकारी बाढीमा हालसम्म ९३९ जनाको मृत्यु भएको छ भने ३,९२५ जना अझै बेपत्ता रहेका छन्।…

Image

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट उक्त सहयोग उपलब्ध गराइने बताएका हुन्। नेपाली कांग्रेसले…

Image

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको आशंकामा उद्धार टोलीहरू केन्द्रित भएका छन्। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेनाको टोली ड्रोनसहित प्रवेश गरे पनि त्यहाँ कुनै व्यक्ति फेला नपरेको जनाइएको छ। तर अपर त्रिशूली–१,…

Image

रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो विवरणअनुसार देशभर ४,२४७ जना सम्पर्कविहीन रहेका छन् भने कम्तीमा ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकर्मीहरू विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका सयौं कामदारसम्म पुग्न…

Image

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७ जना बेपत्ता र ९०३ जनाको मृत्यु भएको छ भने तिब्बततर्फ ५४६ जना बेपत्ता र १६ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपालमा बेपत्तामध्ये ९३३ जना जलविद्युत् आयोजनाका कामदार, ४५…

Image

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेक हेलिकोप्टर उद्धारको माग नगर्न तथा सञ्चालनमा आएका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्राधिकरणले सोमबार जारी गरेको सूचनाअनुसार भदौ १० गते आएको रसुवा बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तह…

Image

रसुवाको भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानसम्म चितवनसहित विभिन्न जिल्लाबाट शव फेला परेका छन्, जसमा सबैभन्दा धेरै चितवनमा २७२ शव भेटिएका छन्। बाढीपछि ४,२४७ जना अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये सुरक्षाकर्मी, सरकारी…

Image

नेपालका बाढी प्रभावित तीन जिल्लामा कम्तीमा १९ विद्यालय प्रभावित भएका छन्। शिक्षा मन्त्रालयका अनुसार ९ विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। केही विद्यालयका शिक्षक र विद्यार्थी अझै बेपत्ता छन्। हालसम्म २०० भन्दा बढी विद्यार्थी हराइरहेका छन् भने करिब २० जना बाढीले बगाएको…

Image

रवि लामिछानेले आफ्नै पार्टीका सांसदहरूलाई सार्वजनिक विपत्तिको समयमा प्रचारबाजी र स्टन्टभन्दा जिम्मेवार व्यवहार गर्न चेतावनी दिएका छन्। रास्वपाले आफूलाई पुराना दलभन्दा फरक, जिम्मेवार र नयाँ राजनीतिक संस्कार बोकेको पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ। तर बाढीपीडित क्षेत्रमा आफ्नै सांसदहरूबाट अनावश्यक भिडियो बनाउने, फोटो खिच्ने, प्रचारमुखी गतिविधि गर्ने, स्थानीय सरकार वा…