तीतोपाटी डटकम-बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ।कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए।उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत…
सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख…
संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले संसद् विघटनसम्बन्धी १९ वटा रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएसँगै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ। संसद् विघटनसम्बन्धी ११ वटा…
तितोपाटी- काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो। उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते…
तितोपाटी- प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ मुद्दाको सुनुवाइ आज सुरू हुँदै छ छ । तर परमादेश जारी गर्न माग गरिएको ती १९ वटै मुद्दाको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा हुने भएको हो । ती सबै रिट निवेदनको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलासमा तोक्नुभएको छ । यसका…
हरी कृष्ण न्यौपाने -सर्लाही सेवा समाज कुवेतद्धारा सर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ।उक्त सामाग्रीहरु २५ मेई,२०२१ मंगलबारको दिन बितरण गरिएको हो। सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले तीतोपाटी डटकम संग भने "सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा…
तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा कुवेतमा रहेका ५ राजनीतिक पार्टीका भातृ संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् । पाँच वटै भातृ संगठनका प्रमुखहरूले हस्ताक्षर गरि प्रकाशित गरिएकाे प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले षड्यान्त्रपुर्वक राष्ट्रपतिलाइ प्रयोग गरि पदको…
तितोपाटी- इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज इराक प्रस्थान गर्ने लागेको हो । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्ने बताइएको छ । इ राक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ…
तितोपाटी- उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ। आज बस्ने बैठकले जारी निषेधाज्ञा थप गर्ने सम्भावना रहेको बताइएको छ। कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउनसमेत लागू गरेको छ। उपत्यकामा यस अघि लगाइएको निषेधाज्ञा जेठ १३…
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन…
![]()