Monday 11th August 2025
संगीत
Image

तितोपाटी - नुवाकोट-धादिङ-रसुवा समाजले आगामी जुलाइ १९ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  जनाएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर नेपालका सेलिब्रिटी कलाकारहरू प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारहरू सहितकाे सामुहिक प्रस्तुतिमा कुवेतमा…

Image

तितोपाटी- गायक राजु ढकाल,पशुपति शर्मा, र गायिका देवी घर्ति,सुस्मिता घर्तीको बेजोड प्रस्तुतिमा उक्त तिज गित ‘सुहायो चौपट्टै’ युट्युब द्वारा भिडियो सार्वजनिक भएको छ। हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज पर्व विशेष गीतहरू तयार गर्न  पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाइ भ्याइनभ्याई छ । धेरै कलाकार हरुले…

Image

तितोपाटी-गायिका डोल्मा लामिछाने मगरको तिज गीत ‘मकै हरियो’ को भिडियो सार्वजनिक भएको छ । दुर्गाबहादुर बिकको शब्द तथा वसन्तराज बिकको संगीत रहेको उक्त गीतमा गायिका लामिछाने र वसन्तराजकै संयुक्त आवाज रहेको छ । त्यस्तै केशव बडुले संगीत संयोजन गरेको उक्त गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो । निर्देशक प्रकाश भट्टद्वारा…

Image

तितोपाटी - रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपालिका - ६ स्थायी घर भएका गायक बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरुको मन मुटुमा बस्न सफल भएका छन । हालसालै नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा बोलको गीत अब छिट्टै बजारमा आउने भएको  छ ।  उक्त गीतमा गायक…

Image

तितोपाटी- हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा गायिका तथा मोडल सम्झना लामिछाने मगर र गायक गणेश न्यौपानेको संयुक्त आवाजमा तीज गीत ‘के साह्रो जिस्केको’ सार्वजनिक भएको छ । गायक न्यौपाने र गायिका सम्झना लामिछाने मगरको संयुक्त आवाजमा के साह्रो जिस्केको भन्दै एकले अर्कोलाई आक्षेप लगाइएको उक्त गीतमा रबिन…

Image

तितोपाटी- अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९″को क्यानाडाको लागि एनआरएन क्यानाड़ाको वर्तमान आइसीसी सदस्य बहुचर्चित गायिका देविका केसी चयन भएकी छन् । करिब ५ सय भन्दा बढी गीतमा आवाज दिइसकेकी केसीलाई सुन्दरी लोक गायिका भनेर पनि उपमा दिने गरिन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत…

Image

तितोपाटी - पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर…

Image

तितोपाटी - गायक रमेश कार्कीको "ओइ ओइ भनेर" बोलको पप आधुनिक प्रेमरसले भरिपुर्ण गीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा आएको छ । गायकको उक्त गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलमार्फत गत हप्ता मात्रै सार्वजनिक भएको हो । गायक कार्कीको उक्त गीतको म्यूजिक भिडियोमा नायिका तथा मोडल आँचल शर्मा र…

Image

तितोपाटी - वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत रहि प्रवासी इलामेली सेवा समाज कुवेतको नेतृत्व गरिरहेका सांगीतिक श्रष्टा गायक रोशन हाङखिम राइले  "इलाम बजारमा" नामको पुर्वेली लोकगीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा ल्याएका छन् । गायकको अाफ्नै शब्द र संगीत रहेको  उक्त म्यूजिक भिडियोको म्युजिक एरेन्जर सुमन राइ रहेका छन् ।…

Image

तितोपाटी - गायक प्रताप दास र गायिका पूजा सुनारको आवाजमा समावेश ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  यो गीतको शब्द र संगीत इन्द्र आरपीको रहेको छ । ध्वानिक नेपाल स्टुडियोमा रेकर्ड गराइएको उक्त गीत अजय सिंह कार्कीले गरेका हुन् भने बुढा सुब्बा डिजिटल पा.लि. को…