Thursday 24th September 2026

चर्चित चार कलाकार द्वारा तिज गित ‘सुहायो चौपट्टै’ सार्वजनिक(भिडियो सहित)


तितोपाटी- गायक राजु ढकाल,पशुपति शर्मा, र गायिका देवी घर्ति,सुस्मिता घर्तीको बेजोड प्रस्तुतिमा उक्त तिज गित ‘सुहायो चौपट्टै’ युट्युब द्वारा भिडियो सार्वजनिक भएको छ। हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज पर्व विशेष गीतहरू तयार गर्न  पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाइ भ्याइनभ्याई छ । धेरै कलाकार हरुले त आफ्नो तिज गीत सार्बजनिक पनि गरिसका छ्न् । यसै क्रममा पशुपति शर्मा ,राजु ढकाल देबि घर्ती र सुस्मिता घर्ती को आवाज र अभिनय रहेको नयाँ गीत हिजो मात्रै सार्बजनिक भएको छ ।

उक्त गीतको भिडियोमा गायक गायिका सबैले कम्मर मर्काएका छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई विजय बुढा मगरले खिचेका हुन्, ‘गायिका देवी घर्ती र राजु ढकालको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको गीतको भिडियो निविन घर्ती मगरले सम्पादन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...