Tuesday 18th August 2026

गायिका डोल्मा मगरको तिज गित‘मकै हरियो’ सार्वजनिक(भिडियोसहित)


तितोपाटी-गायिका डोल्मा लामिछाने मगरको तिज गीत ‘मकै हरियो’ को भिडियो सार्वजनिक भएको छ । दुर्गाबहादुर बिकको शब्द तथा वसन्तराज बिकको संगीत रहेको उक्त गीतमा गायिका लामिछाने र वसन्तराजकै संयुक्त आवाज रहेको छ । त्यस्तै केशव बडुले संगीत संयोजन गरेको उक्त गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक प्रकाश भट्टद्वारा निर्देशन गरिएको उक्त भिडियोलाइ राजेश घिमिरेले छायांकन्न गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । सोही भिडियोमा गायक तथा मोडल पिएन सापकोटा र गायिका डोल्मा लामिछानेकै अभिनय रहेको छ । उक्त भिडियोलाई गायिका सम्झना लामिछाने मगरको युट्युब च्यानल सम्झना डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...