Wednesday 11th March 2026
संगीत
Image

आइतबार राति सम्पन्न भएको ११ औं संस्करणको 'इण्डियन आइडल'को उपाधि सनी हिन्दुस्तानीले उचाले। उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते।सनीको जितले एउटा फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोलाई एउटा परिचय दिलाइदिएको छ। यो परिचयले सनीलाई आफ्ना सपनाहरुको सफल उडान र अवतरण गर्न ठूलै सहयोग…

Image

तितोपाटी- नायिका एलिना रायमाझिको र अभिषेक श्रेष्ठको दमदार अभिनय रहेको पुर्बै धरान बोलमा रहेको गीतको भिडियो सार्बजनिक भएको छ । काठमाडौको दरबारमार्ग मा क्विन रोधी क्लब सन्चालन गर्दै आएका रायमाझी परिवारले यो गित प्रेम दिवसको दिन पारी सार्बजनिक गरेका हुन। उक्त गितमा चर्चित शर्जक एबम गायिका हरिमाया रायमाझीको शब्द चर्चित…

Image

तितोपाटी- सांगितिक बजारमा एक पछि अर्को गीतको आगमन चलिरहदा अत्यन्तै मार्मिक आधुनिक बिधामा “कुरा” बोलको गित २०२० फेब्रुवरी १४भेलेनटाईनको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ । निमेस दाहालको सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर रहेकोे भिडियोमा मोडल- राज मल्ल, सुमी गुरूँगले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई…

Image

तितोपाटी- बेग्लै र मौलिक पहिचान बोकेर साङ्गीतिक जगतमा उदाएकी झुप्री भण्डारीको पहिलो गीत 'सम्झी रुनारुना' सार्वजनिक भएको छ । उक्त गीत आज युट्युबमार्फत् सार्वजनिक गरिएको हो । झुप्रीले नेपालको पहिलो रियालिटी शो 'द भ्वाइस अफ नेपाल'मा आफ्नै मौलिक गीत गाउँदा धेरै दर्शकका आँखा रसाएका थिए । आजसम्म आफ्ना आँखाले उज्यालो र…

Image

तितोपाटी- नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका लागि ,नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा पुगी सकेका छन्। खबरबिहानी, बुद्धसन्देश डट्कम र…

Image

तितोपाटी-लुम्बिनी समाज नेपाल कुवेतले आगामी १३ मार्च शुक्रबारको दिन कुवेतस्थित जिलिवको पपिन्स हलमा सातौं वार्षिकउत्सव तथा सांगितिक कार्यक्रम गर्ने भएको छ। “सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुल नारा लिएर २०१३ मा स्थापित लुम्बिनी समाज नेपाल कुवेतले गत शुक्रबारको दिन अध्यक्ष रमेश नेपालीको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय…

Image

दिलकुमार पाख्रिन - नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित चार जना अत्यन्तै लोकप्रिय कलाकारहरुको साथमा भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको जलिबस्थित नटिङ्घम ब्रीटिश स्कुलको हलमा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्व एवं नेपाली राजदूतावास…

Image

तितोपाटी- गायिका सम्झना लामिछाने मगर र गायक सुरेश रानाको स्वरमा रहेको ताजा समाचार बोलको गीत शुक्रवारको दिन सार्वजनिक गरिएको छ । ‘सम्झना लामिछाने मगर’ नामक युट्युब च्यानलमार्फत् उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।सम्झनासंगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ । सम्झना…

Image

तितोपाटी - तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत् साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सोनाम ल्होछार कार्यक्रम नेपालबाट अतिथि कलाकारको साथमा यहीँ आउदो फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलमा हुनेभएको छ । नेपालबाट अतिथि कलाकारहरु बहुचर्चित लोकप्रिय गायिका मिना…

Image

तितोपाटी- अन्तराष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजना छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका-पवित्र समाज सेवा नेपालको (च्यारिटी शो-२०२०) कार्यक्रम हिजो शुक्रवारको दिन कुवेतको जिलिबस्थित इण्डियन सेण्ट्रल स्कूल हलमा भव्यरूपमा सम्पन्न भएको छ। अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, रहेका थिए भने विशेष अतिथीमा…