Monday 4th May 2026
मुख्य खबर
Image

तितोपाटी - गैरआवासीय नेपाली संघका वर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्य संघको नवौं विश्व सम्मेलन नजिकिंदै गर्दा हिँजो २६ सेप्टेम्बर २०१९ बिहिबार बिहान ६ बजे कुवेत आइपुगे भने आज बिहानै कुवेतबाट फर्किइ सकेका छन् । आगामी २०१९-२०२१ कार्यकालको लागि केन्द्रिय अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे लगत्तै बेलायतबाट कुवेत दाैडाहामा आएका अध्यक्ष…

Image

तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, ७ स्थित रहेको सुपादेउरालीको देउराली मन्दिर परिसरमा पूर्ण सरसफाई अभियान थालेको छ। हिजो मंगलवारको दिन पारी श्री आदर्श मा.बि.विद्यालयमा अध्ययनरत बिधार्थी, र सोहि विद्यालयका शिक्षक हरुको सयुक्तरुपमा सरसफाई कार्यक्रम गरेको समाज सेवी तथा सोहि विद्यालयका शिक्षक समेत रहेका अभियानकर्ता गणेश थापाले जानकारी दिएका छन्।  थापाले आगामी…

Image

तितोपाटी-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकको 'जनरल डिबेट'मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्। त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्र सङ्घको महत्व र भूमिकाको चर्चा गरेका थिए। प्रतिरोधात्मक…

Image

तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन। कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ। नेपाली…

Image

तितोपाटी-उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने कामको नेतृत्व आफूले गर्ने दावी समेत गरे। मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उनले वैदेशिक…

Image

तितोपाटी-जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ । सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् ।…

Image

तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता नगरे सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ। सोमबार गृहमन्त्रालयमा गृहमन्त्री राम बहादुर थापा, शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय संबद्ध पदाधिकारीहरूको बैठकमा विभिन्न मेडिकल कलेजले तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भनि आएको जनगुनासोको सम्बन्धमा छलफल भएको…

Image

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरु विचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पाँचौँ सहाना स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुसाल र नेतृ रामकुमारी झाक्रीसहित नेता कार्यकर्तामाँझ दाहालले आफूहरु कम्युनिस्ट सिद्धान्तबाट विचलित हुँदै कांग्रेसी चलन र निरंकुशततातिर गइरहेको हो…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको नवाैं विश्व सम्मेलनलाइ लक्षित गरि हिँजो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघ संस्थाहरू बिच एक अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । एनसीसी कुवेतले आप्रवासी श्रमिकका हक हितका लागि के कस्ता…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेत र बिश्वकर्मा समाज नेपाल कुवेतले सामुहिक बिश्वकर्मा बाबाको पूजा आराधना हिजो २० तारिख शुक्रबारको दिन कुवेत स्थित पपिन्स हलमा धूमधामका साथ मनाइएको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेत र बिश्वकर्मा समाज नेपाल - कुवेत समायोजन भएर  बिश्वकर्मा एकता समाज नेपाल…