राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्। उनले भने , ‘मैले राजीनामा दिएको हुँ।’मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। प्याकुरेलले नेपाल कम्युनिष्ट…
तोयानाथ उपेक्षित - अमेरिकाको पासोमा परेका कुनै पनि देश उभो लागेका छैनन । दक्षिण कोरियाको कसैले उद्धाहरण देलान तर अमेरिका त्यहाँ हुदैनथ्यो भने विश्वयुद्ध पछि टुक्रा पारिएका यी दुई कोरिया धेरै पहिले एकिकरण भईसक्ने थिए । जसरी पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकिकरण ईतिहास भईसक्यो । अहिले पनि दक्षिण कोरियाको…
तितोपाटी-प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरु हुँदैछ । नयाँ सभामुख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । प्रतिनिधिसभामा नयाँ सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुनेछ । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२…
तितोपाटी-उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् । छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको…
तितोपाटी-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । “पार्टीमा यस विषयमा छलफल भइसकेको…
तितोपाटी-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् । त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको हो । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो । जहाज ठोक्किएसंगै बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । एयरलाइन्सको…
तितोपाटी-आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो। यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले…
तितोपाटी-सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको हो । दुई अध्यक्षबीचको सहमतिलाई आजै अपराह्न चार बजेपछि बस्ने नेकपा सचिवालय बैठकले सापकोटालाई…
हरि कृष्ण न्यौपाने- कुवेतको फर्वानिया अस्पतालको फिमेल वार्डको २० नं कोठामा रहेकि लम्जुङ पुरानाकोट-७ कि उजेली तामाङ खुट्टा भच्चिएर त्यहा पुगेको दुई महिना भयो।उनी भन्छिन"दशा लागे पछि अनेक हुन्छ, हिड्दा-हिडदै लडेँ, अरुको सहयोगमा सडकबाटै उठाएर यहाँ ल्याई दिए।अब त बैशाकी टेकेरै घर जन सक्छु।मलाई जसरी पनि घर जानू छ मलाई…
तितोपाटी-काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ।शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नै…
![]()