Wednesday 14th October 2026

विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किए


तितोपाटी-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् । त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको हो ।

विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो । जहाज ठोक्किएसंगै बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । एयरलाइन्सको रोकिराखेको जहाजसँग बुद्ध एयरको जहाज ठोक्किएको विमानस्थलले जनाएको छ ।
ठक्करबाट दुवै जहाजमा सामान्य क्षति पुगेको छ ।-खबरहब


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...