Tuesday 27th October 2026
मुख्य खबर
Image

तोयानाथ उपेक्षित - चितवन देशको लगभग मध्य भागमा पर्ने हुदा यहाँ देशै भरिका मानिसहरुको बसोबास रहेको छ। यसलाई पहिले ७६ औ जिल्ला पनि भनिन्थ्यो अहिले ७८ औ जिल्ला भने पनि हुन्छ। देशको संगम स्थल, भाषा, धर्म, जाति र सस्कृतिको घनिभुत मिश्रण भएको जिल्ला। भित्री मधेस, उर्वर जमिन, विविध बज्यजन्तु, जलचर…

Image

तोयानाथ उपेक्षित - भ्रष्टै भ्रष्ट र अपराधले पोतिएको राजनैतिक नेताहरुको पृष्ठभूमी रहेको देशमा भ्रष्टचार रोक्न सजिलो छैन। भ्रष्टाचारीलाई विद्यमान कानून र कानूनी अख्तियारी पाएका निकायले स्वतन्त्र कारबाही गर्न नपाउने देशमा गरिने कारबाही निर्विवाद पनि हुदैन। रौतहटको चिम्नीमा जिउँदै मानिस पोल्ने सांसदलाई कारबाही हुन हुदैन भन्ने तमासा गर्ने र गराउने हाम्रो…

Image

तितोपाटी- कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । ललितानिवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन् । मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा उनी संसदमा पनि जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको…

Image

तोयानाथ उपेक्षित - राष्ट्रको हितमा बोल्दा काशिम सुलेमानी बनाईन्छ भने त्यो भाग्यमानी म नै हुन पाउँ भन्ने नेपाली लाखौ निस्कन्छन किन तर्साउनु हुन्छ मन्त्री ज्यु ? राष्ट्र हित विपरितका काम गर्ने अधिकार कसैलाई छैन धम्कि नदिनुस। यदि राष्ट्र हितमा छ भने सार्वजनिक बहस चलाउनुस, जनतालाई संझाउनुस र अनुमोदन गराउने बातावरण…

Image

तितोपाटी-अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ । हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छत शव घरदेखि केही टाढाको गोठमा फेला परेको प्रहरीले जनाएको छ । धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । शव भने घरदेखि केही टाढाको गाउँको एक गोठमा फेला…

Image

तोयानाथ उपेक्षित - नेपाल सरकारले न त कोरोना हैजा नै रोक्न सक्छ नत एमसीसीलाई नै छेक्न चाहन्छ। यी दुवैको बेग र भेग नेपालका लागि निक्कै भारी पर्न सक्छ। कठैबरा मेरो देश! यी दुवै शक्तिशाली छन्। संसारले चिनिया विमानहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाई सके यहाँ सम्म कि चीनलाई ट्रान्जिट बनाएर…

Image

सम्पादकीय - अर्काको आलोचना गर्न त मानिसलाई सजिलो हुन्छ तर आफ्नो आलोचना गर्न भने हिम्मत चाहिन्छ। अरुको आलोचना गर्दा सिमा र मर्यादाको कसैटीमा रहनु पर्दछ तर आफूलाई आलोचना गर्दा कसैलाई सोधिरहनु पर्दैन। यसको मतलब आफ्नो आलोचना एक हिसावले आत्माहत्या जस्तो चाहि होईन बरु त्यो भन्दा पनि कठोर सजाय हो। आत्माहत्या…

Image

तोयानाथ उपेक्षित - सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए। राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही…

Image

तितोपाटी- सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको ९ नम्बर इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि…

Image

तितोपाटी - नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन्। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ…