Tuesday 22nd September 2026
मुख्य खबर
Image

तितोपाटी-जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा सरकारी साक्षी बुझ्ने आदेश गरेको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारिरीक हिंसा गरेको भन्दै महराविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनाविवरण कागज गरिदिने साक्षीहरू बुझ्न आदेश गरेको…

Image

तितोपाटी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि पार्टीको सचिवालय बैठकले पनि नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। अब…

Image

तितोपाटी- नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए यसले सरकारका अरिंगालबाहेक अरु कसैलाई बाँकी नराख्‍ने बताएका छन्। बिहीबार नेपाल विद्यार्थी संघले विधेयकविरुद्ध माइतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै थापाले यस्तो आक्रोश पोखेका हुन्। उनले भने, 'विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी…

Image

तोयानाथ उपेक्षित, कुवेत-आज एका विहानै घरबाट फोन आयो। मेरी आमाले फोन लगाउन भन्नु भएको रहेछ। श्रीमतीले तुरुन्त आमाको हातमा फोन थमाईदिईन। आमाले भन्नुभयो "बाबु घर आईज छिटो त्यहाँ लडाई हुदैछ रे"। "आमा यहाँ त्यस्तो केही लडाई भएको छैन र हुदैन पनि। यदि भैहालेछ भने विदेशीहरुलाई घर जाने समय दिन्छ। नेपाली…

Image

तितोपाटी-इरानले आफ्ना सैनिक जनरल कासिम सुलेमानीलाइ अमेरिकाले हवाइ आक्रमण गरि मारेपछि त्यसो बदलामा इराक स्थित अमेरिकी सैनिक बेसक्याम्पहरूमा आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो। अमेरिकी रक्षा मन्त्रालयले जनाए अनुसार…

Image

तितोपाटी- इरानको राजधानी तेहरानमा युक्रेनीको जहाज दुर्घटनामा परेको छ। १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ। इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज…

Image

तितोपाटी - जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्रकार कुटिएका छन्। समाचार संकलनको क्रममा कार्यालयमा पुगेका पत्रकारको टोलीलाई आक्रमण भएको हो। मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले बताए। ‘हामी आक्रोशपूर्ण वातावरणलाई साम्य पार्न गएका थियौं’,…

Image

सोह्रखुट्टे चोकस्थित गणेश मन्दिर नजिकैको एक घरमा चारजना युवतीले २ वटा कोठा भाडामा लिएका छन् । अन्दाजी २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू धनाढ्य परिवारका छोरीजस्ता देखिन्छन् । युवतीहरुको ‘हाइफाइ’ यस्तो छ कि मानौँ उनीहरुका अभिभावक विदेशमा लाहुरे छन् र उनीहरुले आफ्ना छोरीका लागि मासिक खर्चका…

Image

हरि कृष्ण न्यौपाने – कुवेतको जेलमा विभिन्न अभियोगमा ५२ जना नेपाली कामदारहरु रहेका छन भने कुवेतको अस्पतालमा विभिन्न रोग तथा दुर्घटनाका कारण ६ जना गम्भीर अबस्थाका नेपाली कामदारहरु उपचार गराई रहेका छन। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार कुवेतको जेलमा जुलाई २०१९ सम्मको डाटा हेर्दा ५१ जना…

Image

जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरूवा भए पनि त्यहाँ सरूवा भएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जान दिइएको छैन।प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्ललाई चितवनबाट सरूवा गरेर पन्तलाई पठाउने निर्णय गरेको थियो। दुई सातासम्म मल्लले जिल्ला नछोडेपछि पन्त सरूवा भएको ठाउँमा जान पाएकी थिइनन्। प्रदेश नम्बर ३…