तितोपाटी -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने…
तितोपाटी-नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले शेरबहादुर देउवाले अब पनि पार्टीलाई मिलाएर नलगे अर्को चुनाबमा कांग्रेस शून्यमा पुग्ने बताएकी छन् । उनले पार्टीमा एकता नभए अर्को चुनावमा कसैले भोट नदिने उल्लेख गरिन्। प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले भनिन, 'पार्टी मिलेन भने अर्को चुनावमा कसैले भोट हाल्दैन । गिरिजाप्रसाद…
हरि कृष्ण न्यौपाने- सन २०१९ मा कुवेतमा काम गर्न आएका मध्ये ४२ जना नेपाली कामदारहरुको विभिन्न कारणले मृत्यु भएको छ जसमा ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार सन २०१९ भित्र कुवेतमा मृत्यु हुने ४२ नेपालीहरु कामदारहरु मध्ये सबै…
रुद्र खड्का - वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा मंसिरमा एक सय ३९ उजुरी परे। कात्तिकमा विभागमा दर्ता भएका त्यस्ता उजुरीको संख्या एक सय एक थियो। असोजमा विभागमा दर्ता भएका ठगीसम्बन्धी उजुरीको संख्या ८८ थियो।ठगीका उजुरी महिनैपिच्छे र वर्षैपिच्छे बढिरहेको छ। उजुरीको संख्या बढे पनि छिनोफानो हुन नसकेपछि…
तितोपाटी- प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ।सरूवा भए पनि चितवन नछाडेका एसपी मल्ललाई बुधबार प्रदेश प्रहरी कार्यालयले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो। १२ घण्टाभित्र रमना…
तितोपाटी-जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाएको छ । बुधबार राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् । यसपटकको टोपी दिवस मनाउँदै संस्थाले सरकारको नेपाल भ्रमणवर्ष…
तितोपाटी -भ्रमण वर्ष २०२० सुरु भए पनि काठमाडौंकै पर्यटक स्थलहरू पर्यटकमैत्री बन्न सकेका छैनन् । काठमाडौंका प्रमुख पर्यटकीय स्थललाई २४सै घन्टा खुला बनाउने घोषणा भए पनि सुरक्षा र पूर्वाधार नहुँदा कार्यान्वयन भएको छैन । गृहमन्त्री रामबहादुर थापा बादलले १९ चैत ०७५ मा सार्वजनिक गरेको ८२ बुँदे ‘गृह सुधार कार्ययोजना ०७५’ को बुँदा…
तितोपाटी-मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्। राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै…
तितोपाटी - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्।चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन्।विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्।महाधिवेशन गर्न र…
तोयानाथ उपेक्षित-संघिय समाजवादी पार्टीको सत्तामोह टुटेको छ । अहिले यसलाई जुनसुकै कारणका रुपमा देखाईए पनि संघिय समाजवादी पार्टी सरकारबाट अपमान खप्न नसकेर बाहिरिएको भनिन्छ। अलिक अप्रिय तर तितो सत्य ओकल्ने हो भने ओली सरकारले उपेन्द्र यादवलाई लात हानेर सत्ताबाट निकाले भन्दा पनि फरक पर्दैन। हातखुट्टा बाधेर उपप्रधानमन्त्रीको कुर्शी र सुविधामा…
![]()