Tuesday 27th October 2026
मुख्य खबर
Image

तोयानाथ उपेक्षित, कुवेतमा कोरोनाको संक्रमण दिनहु बढ्न थाले पछि यहाँको सरकारले पूर्ण रुपमा लक डाउन गर्ने घोषणा गरेको छ । आईतवार अर्थात मई महिनाको १० तारिक अपरान्ह ४ बजे बाट शुरु हुने लक डाउन मइ ३० तारिक समाप्त हुने छ । फेब्रवरी २४ मा तीन जनामा देखिएको कोरोनाको संक्रमण हाल…

Image

हरि कृष्ण न्यौपाने- गत अप्रिल २७ तारिक,२०२० का दिन कुवेतको महाबुल्लामा आत्महत्या गर्ने नेपाली महिला इलामकी देउ कुमारी कार्की भएको पुष्टि भएको छ। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम संग भने" घरेलु महिला कामदारको रुपमा कुवेतको महाबुल्लामा कार्यरत इलामकी ४४ बर्षिया देउ कुमारी कार्किले आफनै स्पोन्सरको घरमा…

Image

तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…

Image

तितोपाटी - आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ११ नेपाली सहित ३५३ जना संक्रमित भएका छन, भने ४ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबभन्दा बढी आज पुष्टि भएको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ ।…

Image

हरि कृष्ण न्यौपाने - भक्तपुर घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३४ बर्षिया मुना प्रजापतिको फरवानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनको आज अप्रिल ३०, बिहिबार, २०२० का दिन मृत्यु भएको हो । मृतक संगै एकै कम्पनिमा काम गर्ने प्रिती तामाङका अनुसार 'मृतक मुना करिब तीन महिना…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाइरस (कोभिड-१९) बाट कुवेतमा अप्रिल-३० तारिक बिहिबार सम्म ६४ नेपाली सहित ४,०२४ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २८४ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित १२५ जना भारतिय नागरिक रहेका…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२९ तारिक बुधबार सम्म ६१ नेपाली सहित ३७४० जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ३०० जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १० नेपाली सहित ८७ जना भारतिय तथा ९२ जना बंगालादेशी नागरिक रहेका…