Thursday 10th September 2026

कुवेतमा इलामकी देउ कुमारीले गरिन आत्महत्या


हरि कृष्ण न्यौपाने- गत अप्रिल २७ तारिक,२०२० का दिन कुवेतको महाबुल्लामा आत्महत्या गर्ने नेपाली महिला इलामकी देउ कुमारी कार्की भएको पुष्टि भएको छ।
नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम संग भने” घरेलु महिला कामदारको रुपमा कुवेतको महाबुल्लामा कार्यरत इलामकी ४४ बर्षिया देउ कुमारी कार्किले आफनै स्पोन्सरको घरमा झुन्डिएर आत्महत्या गरेको पुष्टि भएको छ।राहदानी नं-१०६९०३१९ र नागरिकता नं-०३०२४३/९५ भएकी देउ कुमारीले किन आत्महत्या गरिन भन्ने विवरण नखुलाईए पनि उनले झुन्डिएर आत्महत्या गरेको जानकारी पाए पछि सम्बन्धित निकायले कानुनी प्रकृया र अनुसन्धान गरिरहेको छ।”


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...